सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक १८, एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा असन्तुष्टको नाममा पार्टी निर्णय खिलाफ जानेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
केन्द्रिय अनुशासन आयोगका अमृतकुमार बोहराले बक्तव्य जारी गर्दै पार्टी निर्णयका खिलाफ सार्वजनिक अभिव्यक्ति दिने, निर्वाचन गतिविधिमा असहयोग गर्ने र पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी विद्रोही’ उम्मेदवार हुनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
यस्तो छ एमाले केन्द्रिय अनुशासन आयोगले जारी गरेको वक्तब्य


‘
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा