सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १६ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले उम्मेद्वारी दर्ता गरेका छन्। उनले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
थापाले आफुले जिते आर्थिक समृद्धी हाँसिल गर्ने बाटोमा अग्रसर हुने बताएका छन् । थापाले आफ्नो उम्मेद्वारी युवाहरुलार्इ स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न भएको बताएका छन्। उनले एक महिनामै काठमाडौंको मुहार फेर्ने गर्ने आश्वासन दिएका छन् । अहिले २–३ वर्ष भन्दा बढी समय लगाएर निर्माण भइरहेको शहरी पूर्वाधार एक महिनामै सम्पन्न गर्ने बताएका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा