सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरका सुकुम्बासीले खाना नपाएको भन्दै थाल बजाएर प्रदर्शन गरेका छन्।
शुक्रबार बिहानदेखि खाना उपलब्ध नगराइएपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्। सरकारले होल्डिङ सेन्टर दिउँसो २ बजेसम्म खाली गर्न निर्देशन दिएपछि बिहीबारदेखि नै खाना वितरण रोकिएको बताइएको छ।
सरकारले सेन्टर खाली गर्न भने पनि सुकुम्बासीहरूले आफूहरू नहट्ने र आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा