• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर २, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा कसको ?

      सुदूरपश्चिमका कप्तान दीपेन्द्रद्वारा रेकर्ड : हिर्काए ३ अर्धशतक

      भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

      सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु, आउँदो शनिवार सामा–चमेवा खेल प्रतियोगिता

      ४६ वर्षको उमेरमा फुटबल मैदानमा फर्किए रोनाल्डिन्हो

      प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा 

      सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, १४ जना घाइते

      अष्ट्रेलियाबाट नेपाल आएर बाढीपीडितको उपचारमा जुटिन् डा. समृद्धि

      आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

      कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

      सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित

      सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको २ लाख ६७ हजारमा आइपुग्यो

      अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा

      आज करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

      कात्तिकमा पाथीभरामा ६४ हजारभन्दा बढी भक्तजनले गरे दर्शन 

    होमपेज /  अन्य

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ३०, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६ पटक पढिएको
  • फोटो : अनिल साह

    काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन्।

    सूर्य उपासनाको परम्परासँग जोडिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्ने विशेष धार्मिक विधि रहेको छ। यसअघि पर्वको तेस्रो दिन हिजो साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए।

    छठ पर्वलाई सत्य, अहिंसा, आत्मशुद्धि तथा सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने पर्वका रूपमा लिइन्छ। संस्कृतिविद्हरूका अनुसार यस पर्वले मानव जीवनमा धार्मिक आस्था, अनुशासन र सामाजिक सद्भावको महत्त्वलाई समेत उजागर गर्छ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगव्याधिबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धालुहरूले छठ पर्व मनाउने गर्छन्। यस अवसरमा नदी, पोखरी, तलाउ तथा अन्य जलाशयका किनारमा व्रतालु र श्रद्धालु भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

    धार्मिक मान्यताअनुसार छठ पर्वको सम्बन्ध महाभारतकालीन घटनासँग पनि जोडिएको छ। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए।

    लोककथनअनुसार त्यस समयमा पाण्डवहरू मिथिलाको किराँत राजाको क्षेत्रमा बसेका थिए। सोही समयदेखि मिथिला क्षेत्रमा छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।

    विशेषगरी तराई–मधेस क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा समेत व्यापक रूपमा मनाउन थालिएको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै मनाइने यस पर्वले प्रकृति, जल र सूर्यप्रतिको सम्मानलाई समेत झल्काउने गर्दछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा कसको ?

    अष्ट्रेलियाबाट नेपाल आएर बाढीपीडितको उपचारमा जुटिन् डा. समृद्धि

    आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

    आज करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

    मिथिलाञ्चल क्षेत्रमा भाई बहिनीबीचको प्रेम प्रतीक मनाउर्ने सामाचकेवा’ महोत्तरीको मटिहानीमा खेल्दै दिदीबहिनीहरु

    आस्था पछि बेवास्ता, छठ समाप्त भएपछिको दृश्यले उठाएको प्रश्न

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा…

    सुदूरपश्चिमका कप्तान दीपेन्द्रद्वारा रेकर्ड : हिर्काए ३ अर्धशतक

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट…

    सामा–चकेवा प्रतिमा निर्माण कार्यशाला सुरु, आउँदो शनिवार सामा–चमेवा…

    सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना, १४ जना घाइते

    प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग…

    बझाङको बुंगलमा अटो दुर्घटना : चार जनाको मृत्यु

    सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

    आर्थिक

    भारतबाट ३५० मेगावाट विद्युत आयात र ५६ मेगावाट निर्यातको अनुमति

    कात्तिक महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेता सार्वजनिक

    सूर्य नेपालदेखि नबिल बैंकसम्म १९ संस्था उत्कृष्ट करदाता घोषित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑