• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक ८, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर विस्फोट

      उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

      पर्सा प्रहरीद्वारा नकली घुमुवा पक्राउ

      अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल

      मौलिक परम्परागत लिङ्गे पिङ लोप हुँदै 

      पाकिस्तानका कप्तान फरहान नेपाल आइपुगे

      रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

      २४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

      वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

      यू–१९ एसिया कपः नेपालको प्रारम्भिक टोली घोषणा

      फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

      बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

      कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल 

      रवि लामिछानेले बालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

      हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

    होमपेज /  समाचार

    पर्सा प्रहरीद्वारा नकली घुमुवा पक्राउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक ८, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २१ पटक पढिएको
  • वीरगञ्ज । तस्करहरुबाट पर्साको सिमावर्ती क्षेत्रमा असुली गरिरहेको आरोपमा एक व्यतिmलाई पक्राउ गरेको छ ।

    जिल्लाको पश्चिमी सीमावर्ती ग्रमिण भेगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै तस्करहरुबाट अवैद्य रकम असुली गरेको आरोपमा अशोक वर्णवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरिया निवासी वर्णवालललाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लले बताए ।

    पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर सोधपुछ भइरहेको छ । अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी सीमावर्ती क्षेत्रमा घुमुवा भनेर सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको उनीमाथि आरोप छ ।

    वर्णवाल प्रायः मास्क लगाएर सिमावर्ती क्षेत्रको असुलिमा सक्रिय रहेको बताइन्छ । भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारण समेतलाई घुमुवा बताउँदै रकम माग्ने, रकम नदिए सामान पक्राउ गराइदिने प्रहरीमा उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    वर्णवालको सहयोगीको रुपमा काम गरेको आशंकामा पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादवलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बोलाएर सोधपुछ गरिएको छ ।

    प्रहरी स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए ।

    वर्णवाल पहिला तस्करीमा संलग्न रहेको र सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मौलिक परम्परागत लिङ्गे पिङ लोप हुँदै 

    रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

    बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने

    कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल 

    आज दशैं टीकाकाे तेस्राे दिन : टीका- जमरा लगाउने क्रम जारी

    बिर्तामोडको बडी ग्यारेजमा आगलागी : तीन लाखको क्षति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    होर्मुज जलडमरूमा विशाल तेलवाहक जहाज बारुदी सुरुङमा ठोक्किएर…

    उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

    पर्सा प्रहरीद्वारा नकली घुमुवा पक्राउ

    अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल

    हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

    ‘शरद भवन’ मा सशस्त्र प्रहरी बलको टीका 

    बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर…

    टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑