सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज विश्व शिक्षक दिवस मनाइँदै छ ।
हरेक वर्षको अक्टोबर महिनाको ५ तारिखका दिन विश्व शिक्षक दिवस मनाइने गरिन्छ । यो दिवास सन् १९९४ बाट मनाउन सुरु गरिएको हो ।
आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा यो दिवास मनाउन थालिएको हो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा