• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राष्ट्रपति पौडेलद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

      सिरहाको एबी मलमा आगजनी, मधेशमा हिंसा फैलिँदै

      प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

      प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

      सिरहा झडपमा गोली लागेर घाइते भएका किशोरको मृत्यु

      गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते

      प्रहरीको गोलीबाट एकको मृत्यु, सिरहामा सेना परिचालन, लहान–गोलबजारमा कर्फ्यू

      देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृत्यु, के छ पछिल्लो अवस्था ?

      सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सन्देश, सबैलाई संयमता अपनाउन आग्रह

      अहिलेको सरकारले पनि शिक्षकका मागलाई सम्बोधन गर्न सकेको छैन : विरेन्द्र मल्ल

      सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन?

      सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

      भूमिहीनलाई लालपुर्जा वितरण दीर्घकालीन समाधानको सुरुआत : सांसद रिमा विश्वकर्मा

      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

      ‘सभामुखज्यू, सरकार कहाँ छ ?’

    होमपेज /  समाचार

    आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १४, बिहिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा नयाँ मोडेल र उत्साहका साथ पुनरागमन गर्ने तयारी गरिरहेको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले यस्तो जनाकारी दिएका हुन् ।

    नाइमा अटो मोबीलीटि एक्स्पोका बारेमा कुराकानी गर्दै यस वर्षको एक्स्पोमा फोर्डको नयाँ मोडलको उपस्थिति नरहे पनि अर्को वर्षदेखि यो ब्रान्ड अझ बलियो रूपमा प्रस्तुत हुने बताएका हुन् ।

    गोल्छाका अनुसार सन् २०२१ सेप्टेम्बर ९ मा फोर्ड इन्डियाको प्लान्ट बन्द भएपछि नेपालमा फोर्डको व्यवसायिक स्वरूपमा ठूलो परिवर्तन आएको छ ।

    विगतमा नेपालमा बिक्री हुने फोर्डका गाडीमध्ये ९५ प्रतिशत साना गाडीहरू हुन्थे, जुन भारतबाट आयात गरिन्थ्यो । ती गाडीहरूको मूल्य ३० लाख रुपैयाँभन्दा मुनिबाट सुरु हुन्थ्यो । तर, भारतमा उत्पादन बन्द भएपछि अहिले थाइल्याण्डबाट मात्र गाडीहरू आयात भइरहेका छन् ।

    हाल नेपालमा फोर्डका रेन्जर, एभरेस्ट र ¥याप्टर जस्ता हाई–एन्ड एसयूभी र पिकअप मात्र उपलब्ध छन्, जसको न्यूनतम मूल्य नै १ करोड ४० लाख रुपैयाँबाट सुरु भएर २ करोड ७० लाख रुपैयाँसम्म पुग्ने गरेको छ ।

    गोल्छाले युरो–६ मापदण्ड लागू भएपछि मोडेलहरूको संख्यामा कमी आएको र हाल लिमिटेड मोडलहरूमा मात्रै काम गरिरहेको जानकारी दिए । ‘हामीसँग अहिले एक करोडभन्दा मुनिको कुनै गाडी छैन,’ उनले भने, ‘फोर्ड मुस्ताङ्ग जस्ता विलासी गाडी ल्याउने योजना भएपनि यसको मूल्य करिब पाँच करोड पुग्ने भएकाले अहिले नै आँट गरिसकेका छैनौँ ।’

    धेरै नेपाली ग्राहकले फोर्डका नयाँ मोडलहरू जस्तै म्याक–ई, फोर्ड ब्रन्को र एफ–१५० को माग गरे पनि प्राविधिक कारणले सबै मोडल नेपाल ल्याउन सम्भव नभएको उनले बताए । कतिपय गाडीहरू राइट ह्यान्ड ड्राइभमा उपलब्ध नहुनु र कतिपयको थाइल्याण्डस्थित क्षेत्रीय केन्द्रबाट स्पेयर पाट्र्स र प्राविधिक सहयोग सुनिश्चित नहुनु यसको मुख्य कारण हो ।

    कम्पनीले ग्राहकलाई बिक्रीपछिको गुणस्तरीय सेवा दिन नसकिने अवस्थामा गाडी मात्र ल्याउन नचाहेको गोल्छाको भनाइ छ । यद्यपि, सन् २०२७ देखि फोर्डले विश्वव्यापी रूपमा नयाँ मोडलहरू ल्याउने र थाइल्याण्ड बाहेक अन्य मुलुकबाट पनि आयात गर्ने बाटो खुल्ने उनले बताए ।

    ‘अर्को वर्षसम्म नेपालका लागि उपयुक्त नयाँ मोडलहरू थपिनेछन्, जसले गर्दा हाम्रो बिक्री विकल्प र बजार हिस्सा पनि बढ्नेछ,‘ उनले थपे । ९९ प्रतिशत सम्भावनाका साथ आगामी वर्षको नाइमा मोबिलिटी एक्स्पोमा फोर्ड पूर्ण क्षमताका साथ सहभागी हुने प्रतिबद्धता समेत उनले व्यक्त गरे । हाल जीओ अटोमोबाइल्सले अटो शोमा एमजी ब्रान्डका नयाँ मोडलहरू प्रदर्शन गरिरहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

    सांसद थापाको प्रश्नः ‘नागरिकको मृत्युमा सरकार किन मौन?

    सुनसरी घटनाबारे कोहीपनि स्पष्ट छैनन् : सांसद ओली

    भूमिहीनलाई लालपुर्जा वितरण दीर्घकालीन समाधानको सुरुआत : सांसद रिमा विश्वकर्मा

    ‘सभामुखज्यू, सरकार कहाँ छ ?’

    धनुषामा कफ्र्यु आदेश जारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रपति पौडेलद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम…

    सिरहाको एबी मलमा आगजनी, मधेशमा हिंसा फैलिँदै

    प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

    प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्म स्थगित

    राष्ट्रपति पौडेलद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम…

    सिरहाको एबी मलमा आगजनी, मधेशमा हिंसा फैलिँदै

    प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा सम्बोधन गर्ने

    प्रहरीको गोलीबाट एकको मृत्यु, सिरहामा सेना परिचालन, लहान–गोलबजारमा…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑