सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
निर्वमान सभापति शेर बहादुर देउवा एवम डा.शेखर कोइराला पक्षके नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आब्हानमा नव निर्वाचित सांसदहरुलाई बधाई साथै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरुको बैठक पनि आयोजना गरिने भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा