सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा । सिरहा क्षेत्र नम्बर २ को ताजा मत परिणाम अनुसार रास्वपाबाट शिव यादव अग्रस्थानमा रहेका छन् ।
हालसम्म प्राप्त परिणाम अनुसार रास्वपाका शिव यादवले १४४० मत प्राप्त गर्दा नेपाली कांग्रेसका रामचन्द्र यादवले २९९ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा एमालेका नविन यादवले ९३ मत, जसपाका संजीव यादवले ११५ मत, नेकपाका मुक्ति सिंहले ११५ मत तथा जनमतका विनोद यादवले ४० मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा मतगणना जारी रहेको र बाँकी मतहरूको परिणाम आउन अझै केही समय लाग्ने बताइएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा