सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धनुषाको क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा अग्रता लिएका छन् ।
अन्तिम मतगणना परिणाम अनुसार उनले ६ हजार ४ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली कांग्रेसका बिमलेन्द्र निधिले २ हजार २६९ मत प्राप्त गर्दा तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ ।
नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ११९० मत प्राप्त गरेकी छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा