• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले गरे विवाह

      कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

      काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

      लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

      वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

      धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

      कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

      सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

      एउटा केपी ओलीलाई हटाउन गरिएको जेनजी आन्दोलनको ५० खर्बको क्षति स्वीकार्य छैन : विश्लेषक केसी

      निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

      परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक सम्पन्न

      कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

      बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : विमला घिमिरे

      रामेछापमा ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील

      लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर

    होमपेज /  राजनीती

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ : गगन थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १४, बिहिबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५३ पटक पढिएको
  • सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णालीको विकासका लागि संविधानको संशोधन जरुरी भएको बताएका छन् ।

    कर्णालीको विकास अरु प्रदेशको जस्तो सजिलो नभएको भन्दै उनले संविधान र कानून परिवर्तनले मात्र कर्णालीको आम्दानी बढाएर विकास गर्न सकिने बताए ।

    विहीबार सुर्खेतमा आयोजित आमसभामा बोल्दै सभापति थापाले विकासका सपना बाड्न सहज भए पनि कार्यान्वयन गर्न कठिन भएको बताए । कर्णालीको विकासका लागि प्रदेश सरकारलाई बलियो बनाउनु पर्ने थापाको भनाइ छ ।

    सपना देखाउन सजिलो भए पनि काम गर्न सहज नभएको थापाले बताए । ‘कर्णालीको बिकासका लागि थुप्रै सपनाहरु देखाउन सकिन्छ’ उनले भने, ‘हामीले जित्यौ भने कायापलट गरिदिन्छौ पनि भन्न सकिएला । तर, बिकास भन्नेकुरा चटकका भरमा हुने होइन् ।’

    कर्णालीमा विकासका थुप्रै सम्भावनाहरु भए पनि सम्भावनाको खोजीगरी उपयुक्त योजना र कार्यान्वयनको खाँचो भएको उनले बताए ।

    कर्णालीमा यार्सागुम्बा छ, जुम्लाको स्याउ र मार्सी चामल, पर्यटनको धनी र जडिबुटी र जलस्रोत अथाह छ भनेर हुँदैन’ उनले भने, ‘यि सबै कुराको सदुपयोग गर्ने सपना, योजना र सोच हुनु पर्दछ ।’

    २०८२ देखि २०८७ सम्मको पाँच वर्ष कांग्रेसलाई दिन उनले मतदातालाई आग्रह गरे । ‘अबको पाँच बर्ष मात्र हामीलाई दिनुस् । हामीले काँग्रेस बदल्यौ, बदलिएको काँग्रेसले मुलुकलाई बदल्ने संकल्प गरेकनो छ ।’

    माओवादी द्वन्द्वमा जनता मारिँदा नक्कली शरणार्थी भएर विदेश बसेकाहरुले अहिले पाँच वर्षमा कायापलट गर्छु भनेर चटक गरेको थापाले आरोप लगाए । ‘पाँच वर्षको कार्यकालमा मेरो घरकै परिवारको सदस्य भए पनि कार्वाहीको दायरामा ल्याईने छ’ उनले भने।

    एकले अर्कोलाई गाली गरेर विकास गर्न नसकिने भन्दै सबै राजनीतिक शक्तिहरुलाई आगामी पाँच बर्षमा बनाउने मुलुकको मार्गचित्रसहित बहसमा आउन चुनौती दिए ।

    अबको पाँच बर्ष जनताले बहुमत दिए प्रश्न गर्ने ठाउँ नदिने उनले बताए । थापाले अबको निर्वाचनमा गाली होइन, योजनामा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

    लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

    कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

    लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर

    रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै

    संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दक्षिण भारतीय फिल्मका चर्चित कलाकार रश्मिका र विजयले…

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ :…

    काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन…

    लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

    कर्णालीको विकासका गर्न संविधान र कानून बदल्नुपर्छ :…

    निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले…

    परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा…

    समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र…

    आर्थिक

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑