• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

      एउटा केपी ओलीलाई हटाउन गरिएको जेनजी आन्दोलनको ५० खर्बको क्षति स्वीकार्य छैन : विश्लेषक केसी

      निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले ब्यहोर्ने

      परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा प्रेस बैठक सम्पन्न

      कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

      बाँकी रहेका कानुन निर्माण प्रक्रियालाई तीव्रता दिन आवश्यक छ : विमला घिमिरे

      रामेछापमा ९६ मध्ये ४१ मतदान स्थल अति संवेदनशील

      लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर

      गिरिघाटका बाढी पीडितको प्रश्न : फेरी पनि आश्वासन पत्याउने ?

      साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

      रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै

      चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

      कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

      संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

      ०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम फिर्ता हुन्छ : रवि लामिछाने

    होमपेज /  राजनीती

    लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक : तपबहादुर मगर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १३, बुधबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४० पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ र भयरहित निर्वाचन आवश्यक रहेको बताएका छन् ।

    बुधबार आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मगरले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त हुनुपर्नेमा जोड दिए ।

    उनले भने, ‘निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुनुपर्छ । मतदाताले स्वतन्त्र रूपमा आफ्नो मत हाल्न पाउनुपर्छ । नागरिकले आफ्ना प्रतिनिधि छान्दैछन्, त्यसैले सक्षम र योग्य व्यक्तिलाई चयन गर्न पाउने वातावरण सिर्जना हुनुपर्छ । ’

    उनले सामाजिक सञ्जालमार्फत फैलिरहेका भ्रामक सूचनाले मतदातालाई दिग्भ्रमित पार्ने जोखिम रहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने उपायबारे पनि ध्यान दिनुपर्ने बताए ।

    ‘निश्पक्ष, स्वतन्त्ररुपमा, भयरहित, कुनै किसिमको डर, धाक हुनुभएन, समाजिक सञ्जालमा आईरहेको छन् मानिसहरु दिग्नभ्रमित हुने सूचनाहरु आइरहेको छन् हामी त्यसमा के गर्न सक्छाँै भन्ने कुरा पनि छ,’ उनले भने ।

    त्यस्तै निर्वाचन आचारसंहिता उल्लंघन भएमा के कारबाही हुन्छ भन्ने प्रश्न उठिरहेको भन्दै उनले प्रतिनिधि बन्ने आकांक्षा राख्ने व्यक्तिहरूले भ्रष्टाचार निर्मूल, सुशासन कायम र सरकार सञ्चालनको प्रतिबद्धता जनाउने मात्र नभई आचारसंहिता पालनामा स्पष्ट हुनुपर्ने बताए ।

    उनले भने, ‘भायोलेसन भयो के कारबाही हुन्छ भन्ने उठिरहेको छ, प्रतिनिधि छान्ने, प्रतिनिधि उठ्ने प्रतिनिधि उठ्नेहरुले पनि भन्नुहुन्छ, सरकारमा जान्छाँै, भष्ट्रचार निर्मूल गर्छांै, शुसासन कायम गर्छाँै भनिरहेका छन् । अब उहाँले कोड अफ कन्डक माग्नु भएन भने उहाँको प्रतिबद्धता के हुने ?’

    यस्तै, उक्त कार्यक्रममा बोल्दै उनले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.कले मतदान स्थलको पहिलो घेरामा रहेर नेपाल प्रहरीले सुरक्षा दिने बताए ।

    उनले भने, ‘बुथको मतदान स्थलको नेपाल प्रहरी निर्वाचनको पहिलो घेरामा रहन्छ, दोस्रो घेरामा सशस्त्र प्रहरी त्यसपछि नेपाली सेना लगायत अन्य सुरक्षा निकायको संलग्नता वा सहभागिता हुन्छ ।’

    उनले सुरक्षामा खटिएको जनशक्तिको मनोवल उच्च रहेको बताए । ‘निर्वाचनमा खटिने जनशक्ति, सुरक्षाकर्मीको मनोविज्ञान, साच्चै जनताहरुको निर्वाचनमा सहभागिता हुने इच्छा छ त ? के कस्तो मनोविज्ञान छ भनेर नेपाल प्रहरी प्रधान कार्यालयले सातै वटा प्रदेशमा एआईजीहरुलाई खटाइसकेपछि जनशक्ति खटाएर मात्र हुन्छ कि हुँदैन, त्यो जनशक्तिको मनोवल बुझ्दा सुरक्षाकर्मीको मनोवल उच्च छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कर्णालीमा कांग्रेसले चुनावी सभा गर्दै, सम्बोधन गर्न सभापति थापा सुर्खेत आउने

    रास्वपा सभापति लामिछाने आज सर्लाही आउँदै

    संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

    ०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम फिर्ता हुन्छ : रवि लामिछाने

    जनताको आदेश भन्दा संसदमा ‘बा’ को आदेश ठुलो भयोः रवि लामिछाने

    घरदैलोमा ईश्वर पोखरेल : राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल…

    एउटा केपी ओलीलाई हटाउन गरिएको जेनजी आन्दोलनको ५०…

    निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले…

    परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा…

    निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचार खर्च सरकारले…

    परराष्ट्र मन्त्रालयको विभिन्न मुलुकहरुमा हुने अनलाइन ठगीको विषयमा…

    समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र…

    दुर्गा प्रसाईलाई फेरी रिहा गर्न सर्वोच्च अदालतको आदेश

    आर्थिक

    सिटिजन लिडर डिस्कोर्स : बीमा क्षेत्रमा ऐतिहासिक प्यानल छलफल कार्यक्रम सम्पन्न

    साना किसानलाई बजारसँग जोड्दै ‘बारीदेखि थालीसम्म’ मोडलमा पैंचो पसल निजी क्षेत्र र किसानबीच प्रभावकारी समन्वय नभए कृषि क्षेत्रको उन्नति असम्भव : ध्रुवराज न्यौपाने

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑