• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ

      सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

      भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

      निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

      अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : उपराष्ट्रपति यादव

      अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

      लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा.वाग्ले

      डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

      पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

      चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन म्बन्धित धनीलाई हस्तान्तरण

      युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

      एमाले नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

      कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

      गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

      कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह

    होमपेज /  राजनीती

    युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ७, बिहिबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

    नेकपा एमालेको घोषणा पत्र सार्वजनिक कार्यक्रममा बौल्दै उनले देश पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे । देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, स्वाभिमान, शान्ति र सुव्यवस्था सबैभन्दा माथि रहेको बताउँदै उनले अन्य कुनै विषय यीभन्दा महत्वपूर्ण हुन नसक्ने स्पष्ट पारे ।

    उनले भने, ‘हाम्रो प्राथमिकतामा देश पहिला हो । देशको भूमी र स्वाधिन लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति सुव्यस्था यी सबैभन्दा माथि छन् अरु केही पनि छैनन् । हामी निर्माणका पक्षमा छौं । उत्तेजनाको पक्षमा होइनौं । हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं । त्रासममा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । विचारहिन र दिशाहिन स्टण्डबाट टाढा छौं हामी । हाम्रो गनतव्य स्पष्ट छ समृद्ध नेपाल, सुखी नेपाली ।’

    उनले आफ्नो पार्टी निर्माणको पक्षमा रहेको र उत्तेजनाको राजनीतिबाट टाढा रहेको बताए । स्वाधीनता र सार्वभौमसत्ताको रक्षकका रूपमा आफूहरू उभिएको उल्लेख गर्दै त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउने प्रतिबद्धता जनाए । विचारहीन र दिशाहीन स्टण्डबाट टाढा रहेको दाबी गर्दै उनले पार्टीको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको बताए ।

    अध्यक्ष ओलीले देश पुस्ताहरूबीचको द्वन्द्वबाट नबनेको र द्वन्द्वले देश नबन्ने धारणा पनि राखे । देश निर्माणका लागि युवाको ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै उनले जोश, सपना र हिम्मतले कठिन पहाडसमेत चढ्न सकिने बताए । तर त्यससँगै अनुभवी पुस्ताको दृष्टि, बुद्धि, संयम र मार्गदर्शन पनि अपरिहार्य हुने उनको भनाइ थियो ।

    उनले युवालाई ‘आगो’ र अनुभवलाई ‘उज्यालो’को संज्ञा दिँदै आगोलाई दिशा आवश्यक हुने र उज्यालोलाई ऊर्जा चाहिने बताए । ‘आगो र उज्यालो’ दुवैको संयोजनबाट मात्र देशको भविष्य उज्ज्वल बन्ने उनको तर्क थियो ।

    उनले भने, ‘यो देश पुस्ताहरुकोबीचको द्धन्द्धले बनेको होइन । द्धन्द्धले बन्दैन पनि चल्दैन पनि । देश बनाउनका लागि युवाको उर्जा चाहिन्छ । त्यो जोश, त्यो सपना, त्यो हिम्मतले कठिन पहाड पनि चढ्न सकिन्छ । तर सँगसँगै अनुभवी पुस्ताको दृश्टि पनि चाहिन्छ । त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ । युवा भन्नु आगो हो, तर आगोलाई दिशा चाहिन्छ, नत्र त्यही आगोले जलाउँछ । अनुभव भन्नु उज्यालो हो । तर उज्यालोलाई पनि ऊर्जा चाहिन्छ, नत्र उज्यालो आफैं निभ्छ । ‘आगो र उज्यालो’ दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ ।’

    राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने र साथ लिएर अघि बढ्ने माध्यम भएको उल्लेख गर्दै उनले आगामी निर्वाचन पुस्तान्तरको नभई देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह भएको दाबी गरे । साथै उनले यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्षसमेत भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

    अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

    डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

    पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

    कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

    गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन,…

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश…

    भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार…

    निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

    अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह…

    राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विशेष समारोहमा…

    दुर्गा प्रसाईंको रिहाइ माग्दै नेपाल बन्दसहित आन्दोलन घोषणा

    प्रजातन्त्र दिवसमा ओलीको आह्वान : शहीदको बलिदान सम्झँदै…

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    फेरी अण्डाको मुल्य बढ्यो, क्रेटको कति पुग्यो ?

    १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑