• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ

      सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

      भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

      निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

      अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : उपराष्ट्रपति यादव

      अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

      लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा.वाग्ले

      डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

      पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

      चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन म्बन्धित धनीलाई हस्तान्तरण

      युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

      एमाले नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

      कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

      गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

      कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह

    होमपेज /  राजनीती

    कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ७, बिहिबार (१२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३८ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीको समग्र विकास र सभ्यता संरक्षणका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

    ‘हामी आयौं परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै उनले कर्णालीको विशेषता उल्लेख गर्दै देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ र सबैभन्दा गहिरो ताल रहेको क्षेत्र कर्णाली भएको बताए । उनले उक्त गहिराइलाई अहिलेसम्म कुनै पनि सरकार वा राजनीतिक दलले सही रूपमा बुझ्न नसकेको दाबी गर्दै त्यसलाई बुझ्ने पार्टी रास्वपा नै भएको उल्लेख गरे ।

    उनले भने, ‘देशको सबैभन्दा लामो नदि रहेको ठाउँ, देशको ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशको सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइले आजसम्म कुनै सरकारले, कुनै पार्टीले देशले बुझ्न सकेन । त्यो गहिराईलाई बुझ्न चाहन्छौं । त्यो गहिराई बुझ्ने पार्टी हो रास्वपा ।’

    उनले डोल्पामा उत्पादन हुने सुनजस्तै मूल्यवान यार्सागुम्बा विश्वभर पुग्न सक्ने तर कर्णालीकै स्याउ र मार्सी चामल भने चितवन र झापा जस्ता जिल्लामा समेत सहज रूपमा पुग्न नसक्नु विडम्बना भएको बताए । रास्वपा कर्णालीका उत्पादनलाई कम्तीमा देशव्यापी रूपमा पु¥याउने पार्टी बन्न चाहेको उनले स्पष्ट पारे ।

    ‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभरी पुग्न सक्छ तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन, यहाँको उत्पादनलाई कम्तीमा पनि देशभरी पुर्याउन चाहने पार्टी बन्न चाहन्छ रास्वपा,’उनले भने ।

    उनले सिंजा उपत्यकालाई नेपाली तथा खस भाषाको उद्गमस्थलका रूपमा उल्लेख गर्दै यहाँको भाषा, लिपि, चित्रकला, नाचगान र जात्रासहितको सभ्यतालाई जोगाउन आवश्यक रहेको बताए । कर्णालीको सभ्यता संरक्षण गर्ने पार्टीका रूपमा रास्वपा अघि बढ्न चाहेको उनको भनाइ थियो ।

    उनले भने, ‘सिंजा उपत्यका सभ्यता भएको ठाउँ,नेपाली भाषाको उद्गम स्थल,खस भाषाको उद्गम स्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ ।

    आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ, यो सबै भयो भने एउटा सभ्यता मानिन्छ त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी । कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौं र त्यो जोगाउने पार्टी हो’

    त्यसैगरी उनले कर्णालीमा अझै भोकमरी, बालबालिका तथा मातृ मृत्युदरजस्ता समस्या विद्यमान रहेको उल्लेख गरे । कर्णालीको गरिबी र पीडालाई राजनीतिक रूपमा उपयोग गर्ने नेता धेरै आए पनि त्यसलाई बुझ्ने नेतृत्व अभाव रहेको उनले टिप्पणी गरे । कर्णालीवासीको सपना बोकेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले रास्वपाले सार्वजनिक गरेको बाँचापत्रमार्फत सो अभियानको सुरुवात गरिएको बताए ।

    उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी देशमा अझै पनि भोकमरी छ, बालबालिकाहरुको मृत्युदर बढ्दो छ, महिला आमाहरुको मृत्युदर बढ्दो छ, यो समस्या कर्णालीमा छ । र यो कर्णालीको पीडालाई, गरिबीलाई, दुखलाई बेच्ने नेता धेरै आएँ । तर बुझ्ने नेता धेरै आएका छैनन्, त्यो बुझ्ने नेता बन्न चाहन्छन् राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु । अब ‘कर्णालीका सुइना हाम्रा सुईना’ (कर्णालीका सपना, हाम्रा पनि सपना) भन्या जस्तै तपाईंहरुको त्यो सपना, तपाईंहरुको त्यो सपना बोकेर जान पाउँ र त्यो सपना बोक्ने सुरुवात आज हामीले बाँचापत्रमा गरेका छौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

    अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

    डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

    पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

    युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

    कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन,…

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश…

    भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार…

    निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

    अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह…

    राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विशेष समारोहमा…

    दुर्गा प्रसाईंको रिहाइ माग्दै नेपाल बन्दसहित आन्दोलन घोषणा

    प्रजातन्त्र दिवसमा ओलीको आह्वान : शहीदको बलिदान सम्झँदै…

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    फेरी अण्डाको मुल्य बढ्यो, क्रेटको कति पुग्यो ?

    १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑