• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो उपचार सहयोग

      भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

      सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

      चार वटा संसदीय समितिको बैठक बस्दै

      मुसलधारे वर्षामै सिस्डोलमा फोहोर व्यवस्थापनको संघर्ष

      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      आज साउन महिनाको तेस्रो सोमबार

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

    होमपेज /  आर्थिक

    जेनेस सलुशन फ्युजमसिन्सको विश्वव्यापी आधिकारिक पुनर्विक्रेता नियुक्त

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ कार्तिक २७, बिहिबार (८ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२२ पटक पढिएको
  • काठमाडौं । एक अग्रणी इन्टरप्राइज कृत्रिम बुद्धिमत्ता (एआई) उत्पादन तथा सेवाप्रदायक कम्पनीले बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता तथा साइबर सेक्युरिटी कम्पनी, जेनेस सलुशनलाई फ्युजमसिन्सको ग्लोबल रिसेलर नेटवर्कअन्तर्गत अधिकृत पुनर्विक्रेताको रूपमा चयन गरेको छ।

    यही अक्टोबर महिनामा फ्युजमसिन्सअमेरिकाको नास्दाक धितोपत्र बजारमा सूचीकृत भएको थियो। समीर मास्केले स्थापना गरेको उक्त कम्पनी नास्दाकमा सूचीकृत हुने नेपालमा जन्मिएका उद्यमीले स्थापना गरेको पहिलो कम्पनी पनि हो।

    यस साझेदारी अन्तर्गत, जेनेस सलुशनले फ्युजमसिन्स एआइ स्टुडियो र फ्युजमसिन्स ए आइ इन्जिन्सलाई पुनर्विक्री तथा लाइसेन्स प्रदान गर्न सक्नेछ, जसबाट ग्राहकहरूले खुद्रा व्यापार, रियल एस्टेट, खाद्य तथा पेय पदार्थ जस्ता विभिन्न क्षेत्रहरूमा उच्चस्तरीय, अनुकूलित तथा सटीक एआई–सक्षम समाधानहरू प्राप्त गर्न सक्नेछन्।

    फ्युजमसिन्सका प्राविधिक प्रमुख अनिश जोशीले भने,‘यो साझेदारी मार्फत हामी जेनेस सलुशनको अद्वितीय क्षेत्रीय दक्षतालाई अझ विस्तार गर्न चाहन्छौं। जेनेससँगको सहकार्यले व्यवसायहरूलाई एआई समाधान प्रयोग गरी नवप्रवर्तन र विकास गर्न नयाँ अवसर सिर्जना गर्नुका साथै उद्योगहरूमा एआईको दिगो र समावेशी अपनत्वलाई गति दिने आधार तयार गर्नेछ। एआई स्टुडियोले विभिन्न क्षेत्रका कम्पनीहरूलाई छिटो र सजिलै एआई अंगाल्न सक्षम बनाउने क्षमता हाम्रो ‘एआईलाई सबैका लागि सुलभ बनाउने’ मिशनसँग मेल खान्छ। यो साझेदारी एआई–सक्षम उज्जवल भविष्यतर्फको एउटा महत्त्वपूर्ण पाइला हो।’

    फ्युजमसिन्स एआइ स्टुडिय फ्युजमसिन्स एआई इन्जिन्सको मुख्य प्लेटफर्म हो, जसले उद्योग र समस्यानुसारका समाधानहरू प्रदान गर्छ। यसमा उच्चस्तरीय एआई एजेन्ट, जेनेरेटिभ एआई र प्रेडिक्टिभ एआई मोडेलहरू प्रयोग गरिन्छ। यो प्लेटफर्मले संस्थाको कार्यसम्पादन सुधार्ने, संगठनको आवश्यकता अनुसार अनुकूलन हुने, उच्च प्रतिफल दिने र विद्यमान उपकरणहरूसँग सहज रूपमा एकीकृत हुने क्षमता राख्छ। यसले नवप्रवर्तन प्रवद्र्धन, निर्णय प्रक्रियामा गति, लागत घटाउने र उत्पादनमा एलएलएम तथा एमएल मोडेलहरूको छिटो प्रयोग र अनुगमन सुलभ बनाउँछ। धोखाधडी पत्ता लगाउने, सूचना प्राप्ति र पूर्वानुमान जस्ता पहिले नै तयार गरिएका इन्जिनहरू पनि यसमा समावेश छन्।

    जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी कुमार फुयाँलले भने, ‘हामी फ्युजमसिन्ससँग साझेदारी गरेर एआई स्टुडियोलाई हाम्रो बजारमा रहेका व्यवसायहरूमा पुर्याउन पाउँदा अत्यन्त उत्साहित छौं। जेनेसमा हामी उद्योगहरूमा डिजिटल रुपान्तरण र एआई अपनत्वलाई तीव्र बनाउन केन्द्रित छौं। एआई स्टुडियोले संस्थाहरूलाई उनीहरूको विद्यमान प्रणालीमा एआई सहज रूपमा समायोजन गर्न, डेटा–आधारित अन्तर्दृष्टि निकाल्न र जिम्मेवार तथा कुशल रूपमा नवप्रवर्तन विस्तार गर्न सक्षम बनाउँछ। यो साझेदारीले हरेक व्यवसायलाई आत्मविश्वासका साथ एआईको रूपान्तरणकारी शक्तिको लाभ लिन सशक्त बनाउने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

    एनएमबि बैंकले ल्यायो सेकेन्ड–ह्यान्ड ईभी कर्जा, व्यक्तिगत र व्यवसायिक ग्राहकलाई सहज वित्तीय सुविधा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लहानमा असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म, परिवारले माग्यो…

    भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

    सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात…

    चार वटा संसदीय समितिको बैठक बस्दै

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑