सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेनजीको आन्दोलनपछि शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो। हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ। सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ।










युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा