सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन् ।
शुक्रबार काठमाडौं आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ ।
उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा भेला भएका थिए ।
प्रहरीले विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई समेत गरिएको छ । उनको स्वागतका लागि विमानस्थलमा मानिसहरु भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो ।













काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा