• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १२, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाका सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत

      सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता

      तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

      गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

      शिक्षकहरुमा नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

      कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला

      अवैध समान सहितको ट्रक प्रहरी नियन्त्रणमा

      शिक्षकहरुमा नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

      पोखरा कोटिहोममा ८ रोपनी बढी जग्गा दान, एकसय रोपनी दान आउने अपेक्षा

      सरकारका प्रवक्ता भन्छन्- कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन

      साढे ८ प्रतिशतले घट्यो नेप्से

      सगरमाथा चढेपछि सईमा बढुवा भएकी कुन्जाङ शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान

      सेवानिवृत्त भएका एआईजीआचार्यको बिदाइ

      एउटा मात्रै मन्त्रालयले पर्यटन क्षेत्रलाई न्याय दिन नसकिने रहेछ : मन्त्री पाण्डे

      पर्यटकीय विकासको गन्तब्य स्थलहरुको ब्रान्डिङ गर्नुपर्छ : मन्त्री गुरुङ

    होमपेज / अन्य

    पोखरा कोटिहोममा ८ रोपनी बढी जग्गा दान, एकसय रोपनी दान आउने अपेक्षा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ १२, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८७ पटक पढिएको
  • पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी भक्तजनले जग्गा दान गरेका छन् ।

    केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भएपछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।

    महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण गर्ने उद्घोषले पनि पोखरेली भक्तजनमा उत्साह छाएको छ, जसका कारण आर्थिकसँगै जग्गा दान गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ ।

    कोटिहोममा जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट एकसय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौं सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

    ‘यो कोटिहोमका विषयमा केहि अनर्गल प्रचार गरियो जसले गर्दा भक्तजनलाई निराश छाएको महिले महशुष गरेको थिए’ उनले भने, ‘अनर्गल प्रचारका बाबजुद पनि सम्पूर्ण भक्तजनको उत्साहका साथ सहभागी भएर कोटिहोम दर्शन गर्न आउनुभयो म सबै प्रति आभारी छु । तपाईँहरूको यो उपस्थिति मेरा लागि ऊर्जा हो ।’

    त्यसैले त बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भन्ने गरेका छन्–‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु, महायज्ञका पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ ।’कोटिहोमा स्व। सूर्य व। केसीको नाममा उनकी धर्मपत्नी प्रेम कुमारी केसीले आजीवन सदस्य रहने गरी दुई लाख रुपैयाँ दान गरेकी छन् ।

    कोटिहोममा राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगिको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा.तुलसी प्रभास खनालले जानकारी दिए ।

    प्रतियोगितामा देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।

    कोटिहोम शनिवारदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

    त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कोटिहोममा आज चर्चित गायक थानेश्वर गौतमसँगै विभिन्न भजन प्रस्तुति रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा चार सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्रीसूक्त पाठ, संपुटक पाठ ९चण्डी पाठ०, रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू गर्ने व्यवस्था रहेको छ ।

    कोटिहोममा चौरासी पूजन कार्यक्रम, सवा करोड पार्थिव शिवलिंगको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवत मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसैगरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    रास्वपाका सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत

    सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता

    तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

    कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला

    महानगर कार्यपालिकाभित्र मतभेद चुलियो, बालेनले प्रवक्ता मानन्धरसँग मागे स्पष्टीकरण

    आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाका सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत

    सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता

    तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

    कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला

    पोखरा कोटिहोममा ८ रोपनी बढी जग्गा दान, एकसय रोपनी दान आउने अपेक्षा

    महानगर कार्यपालिकाभित्र मतभेद चुलियो, बालेनले प्रवक्ता मानन्धरसँग मागे स्पष्टीकरण

    गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

    शिक्षकहरुमा नौं बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं : शिक्षामन्त्री

    सरकारका प्रवक्ता भन्छन्- कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनु पर्दैन

    सगरमाथा चढेपछि सईमा बढुवा भएकी कुन्जाङ शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान

    सेवानिवृत्त भएका एआईजीआचार्यको बिदाइ

    भिजिट भिसाबारे धेरै बुझिसकेको छु, चाँडै प्रष्ट पार्नेछु : गृहमन्त्री

    गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

    रास्वपाका सुमना श्रेष्ठ र अनिल केशरी शाहको राजीनामा स्वीकृत

    सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता

    तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

    कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी रोशनी शाही मृत फेला

    पोखरा कोटिहोममा ८ रोपनी बढी जग्गा दान, एकसय रोपनी दान आउने अपेक्षा

    महानगर कार्यपालिकाभित्र मतभेद चुलियो, बालेनले प्रवक्ता मानन्धरसँग मागे स्पष्टीकरण

    आज २०८२ जेठ ४ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    ‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    आज तीनवटा समितिको बैठक बस्दै

    माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश 

    कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता

    राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक डीएसपीले खोसिन् , लाउडस्पीकरको तार चुँडाइन

    आर्थिक

    साढे ८ प्रतिशतले घट्यो नेप्से

    एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    कामना सेवा विकास बैंकद्वारा ‘इंटरबैंक टेलर क्यूआर’ सेवा सुरु, अब अन्य बैंकका खाताबाट पनि रकम झिक्न सकिने

    गभर्नर डा.पौडेललाई चेम्बरको सुझाव

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑