• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

      ज्ञानेन्द्र शाहीको आरोपः सरकार आम नागरीकको हत्या गर्न थाल्यो

      सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

      माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

      सुनको मूल्य घट्यो

      प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक डीएसपीले खोसिन् , लाउडस्पीकरको तार चुँडाइन

      राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

      कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता

      माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश 

      आज तीनवटा समितिको बैठक बस्दै

      कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

      ‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

      आज २०८२ जेठ ४ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक : प्रधानमन्त्री ओली

      वीरगंजमा जसपा नेपालको खबरदारी सभा, संघर्षका कार्यक्रम सार्वजनिक

    होमपेज / अन्य

    ‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ५, आईतबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६८ पटक पढिएको
  • काठमाडौं । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा ः घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ ।

    शनिबार देश भरका हलमा यो चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा ः घर नं २’ चलेको हो ।

    ‘आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो । हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,’ निर्देशक दीपेन्द्र के खनालले भने ।

    चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए । निर्देशक खनाल भन्छन्, ‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ । सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ ।’

    चलचित्रको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित बनाएको बताए ।

    ‘दर्शकले पशुपतिप्रसादपछि कै सबैभन्दा राम्रो काम यो चलचित्रमा देखियो भन्नुभएको छ,’ खगेन्द्र भन्छन्, ‘दोस्रो दिनबाटै आएको यो साथ र प्रेम हाम्रो टिमका लागि खुसीको कुरा हो ।’

    चलचित्रले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै गएको छ । त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालले बताए ।

    दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र शुक्रबारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

    चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

    ‘के घर के डेरा ः घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

    कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा ः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    वीरगंजमा जसपा नेपालको खबरदारी सभा, संघर्षका कार्यक्रम सार्वजनिक

    उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

    आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    ‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

    ज्ञानेन्द्र शाहीको आरोपः सरकार आम नागरीकको हत्या गर्न थाल्यो

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

    सुनको मूल्य घट्यो

    मखन आगलागी र क्षतिको कारण पत्ता लगाउन छानबिन समिति बनाउन उपप्रमुख डंगोलको निर्देशन

    ज्ञानेन्द्र शाहीको आरोपः सरकार आम नागरीकको हत्या गर्न थाल्यो

    माझी समुदायको सक्रियता : नदीबाट बस्ती जोगाउन गाउँ नै उठेर श्रमदान

    आज तीनवटा समितिको बैठक बस्दै

    मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक : प्रधानमन्त्री ओली

    कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

    ‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    आज २०८२ वैशाख २८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    संघीय संसद्का दुवै सदनको बैठक बस्दै, बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले दिने

    आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

    कांग्रेस एमाले आफ्नो बुद्धिले नभई दलाल, बिचौलियाहरुले मिलाइदिएका हुन् : प्रचण्ड

    पूर्वमन्त्री आलेद्धारा ठूला केदार धामको महायज्ञका लागि एक लाख ११ हजार सहयोग

    विश्व पौडेल गभर्नरको दौडमा, कांग्रेसले नाम अघि सारेपछि प्रक्रिया तीव्र

    जेठ दोस्रो साता कोटिहोममा कथा वाचिका राधिका दासी आउने

    आर्थिक

    सुरेश खत्री पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ नियुक्त

    सुनको मूल्य घट्यो

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑