• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रामेछापमा अब क्युआर कोड मार्फत जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्न सकिने

      पूर्वमुख्यमन्त्री कार्की उठाए सुरक्षा गोष्ठीमा प्रश्न

      यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

      विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

      राजसंस्था पुनर्स्थापनाका लागि सहकार्य प्रस्ताव, रास्वपाको जवाफ : “सहमति छैन”

      ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

      नयाँ गभर्नर विश्वनाथ पौडेललाई शेयर बजारको रातो झन्डा, नेप्से घट्यो

      बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

      भारतले युद्ध चाहेको छैन्,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

      रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

      उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

      ऐतिहासिक दूधमति नदी संरक्षणका लागि प्रदेश सरकारद्वारा पदाधिकारीहरुको कार्यक्षेत्र तोकियो

      भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

      कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

      पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    होमपेज / राजनीती

    रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ८, बुधबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९३ पटक पढिएको
  • रुकुमपूर्व । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता रहेको बताएका छन् ।

    जनतासँग माओवादी – मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका, रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममासम्बोधन गर्दै उनले राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता रहेको भन्दै अभियानको उद्देश्य जनताको विश्वास र सहभागिता पुनः मजबुत बनाउने रहेको बताए ।

    सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन् ।

    अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न  आग्रह गरे ।

    यस्तै, उनले सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण आएको पार्टीप्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको भन्दै विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

    कार्यक्रममा स्थानीय बुद्धिजीवी, व्यवसायी, राजनीतिक कार्यकर्ता, र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

    बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

    भारतले युद्ध चाहेको छैन्,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः नेता जोली

    उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

    ऐतिहासिक दूधमति नदी संरक्षणका लागि प्रदेश सरकारद्वारा पदाधिकारीहरुको कार्यक्षेत्र तोकियो

    गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजसंस्था पुनर्स्थापनाका लागि सहकार्य प्रस्ताव, रास्वपाको जवाफ : “सहमति छैन”

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    रामेछापमा अब क्युआर कोड मार्फत जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्न सकिने

    पूर्वमुख्यमन्त्री कार्की उठाए सुरक्षा गोष्ठीमा प्रश्न

    यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

    विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

    पूर्वमुख्यमन्त्री कार्की उठाए सुरक्षा गोष्ठीमा प्रश्न

    यस्तो छ, सार्वजनिक लेखा समितिको निर्णय

    विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनका लागि सरकार गम्भीर : ऊर्जा मन्त्री

    राजसंस्था पुनर्स्थापनाका लागि सहकार्य प्रस्ताव, रास्वपाको जवाफ : “सहमति छैन”

    भारतमा फेरि फैलिँदै कोरोना, आइसोलेसन वार्ड पुनः सञ्चालनको तयारी

    पाकिस्तानको टी-२० टोली घोषणा; बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदी परेनन्

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

    नेपाल स्काउटका निर्देशक भट्टराई छानबिन प्रक्रियाकै बीच क्यानाडा प्रस्थान

    आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

    राष्ट्रियसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

    वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

    आर्थिक

    नयाँ गभर्नर विश्वनाथ पौडेललाई शेयर बजारको रातो झन्डा, नेप्से घट्यो

    ५० र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

    आज एकैदिन तोलामा ५ हजारले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    विश्व पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त

    कामना सेवा विकास बैंकद्वारा चितवनको विद्यालयमा विद्यार्थीलाई पोशाक वितरण

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    भुटानी शरणार्थी काण्डमा मुछिएकी बालकृष्ण खाँड पत्नि बनिन् भैरहवा विमानस्थल छानबिन उपसमितिको संयोजक, निष्पक्षतामाथि प्रश्न

    काठमाडौँ ।  राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको...  विस्तृतमा

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑