• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

      ‘छिमेकी चिड्याएर बालेन सरकार देशलाई खतरमा पार्दैछ’

      गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा देखिन थाले

      लोकसेवा तयारी गरिरहेका विद्यार्थीका समस्या समाधान गर्न राज्य गम्भीर बन्नुपर्छ : रवि किरण हमाल

      डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर जमानीमा रिहा

      आदिवासी जनजातिका अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ

      समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

      आदिवासी जनजातिको अधिकार कसैको निगाहमा प्राप्त भएको होइन : आङ्देम्बे

      एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन जरुरी छैनः आशिका तामाङ

      उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

      राज्य ब्यवस्था सभापति हरिले ढकालले भनेः सिंहदरबारको नाम परिवर्तन गर्नुपर्छ

      गगन थापाको प्रश्न–प्रधानमन्त्रीको निर्देशनमा अख्तियारका प्रमुख आयुक्तलाई सिंहदरबारमा थुन्न पाइन्छ ?

      बूढानीलकण्ठ स्कुलमा ‘फलामे गेट’ मञ्चित, नाटककार भुसाललाई सम्मान

      चन्द्रमामा कारखाना बनाउने तयारीमा एलन मस्क, काम गर्नेछन् रोबोट

      रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    होमपेज /  प्रदेश

    व्यक्तिगत रिसीईबीका कारण वडाध्यक्ष र वरिष्ट उपाध्यक्षबीचको विवादले उग्र रुप लिँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र ७, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४०५ पटक पढिएको
  • जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले मनपर्दी गर्दै आएको आरोप लगाइएको छ ।

    स्थानीय महेन्द्र मेडिकल प्रालिका सञ्चालक एवं जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज कुमार साहसहित सो वडाका सदस्यहरुले यस्तो आरोप लगाएका हुन् ।

    सञ्चालक साहले पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत रिसइवीका कारण मनपर्दी गर्दै वडाध्यक्ष साहले चार किल्ला सिफारिस दिन नमानेको आरोप लगाए ।

    वडाध्यक्ष साहले भने अनुसार आफूले चापाकल नगडाई दिएको कारण त्यसको रिसइवी जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा समेत आफूविरुद्ध सामाजिक सञ्जालमा समेत अनाप सनाप लेखेको, उपमहानगरपालिकामा मापदण्ड विपरित भवन निर्माण गरेको भनी उजुरी दिनुका साथै अहिले आएर चार किल्ला सिफारिस दिन नमानेको उनले गुनासो गरे ।

    घटना बारे सुनाउंदै उनले भने आफूले घर निर्माण गर्दा उपमहानगरको मापदण्ड अनुसार छोडिएको सेटब्याकमा घर चढन सिढी निर्माण मात्र गरेको हो । त्यसका लागि आफूले विगतमा ३ हजार रुपैया जरिवाना समेत तिरिसकेको छु ।

    आफ्ू विरुद्ध वडाध्यक्ष साहले उपमहानगरपालिकामा उजुरी दिंदा त्यसको म माथि पुनः ५ हजार रुपैया जरिवाना गरियो । जरिवाना तिर्नुको अर्थ आफ्नो भवन सदर भइसक्यो । जब उपमहानगरपालिकाले सदर गरिसकेको छ, त्यसमा वडाले विवाद गर्नुको कुनै औचित्य छैन ।

    पत्रकारहरुको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष साहले भने उपमहानगरको आदेशमा पनि वडाध्यक्षलाई आपति छ भने चार किल्ला सिफारिससँग कुनै सरोकारै छैन । यदि उहाँलाई आपति छ भने भोलीका दिन उपमहानगरपालिका कार्यपालिका बोर्ड वा अन्य कुनै न्यायपालिकाले दिने दण्ड सजाय भोग्न तयार छु । तर अहिले चारकिल्ला सिफारिस रोक्नु भनेको पदीय मनपर्दी गर्नु बाहेक केही होइन ।

    उनले थप्दै भने, ‘मैले निर्माण गरेको घर मापदण्ड विपरीत छ भने अवडाध्यक्ष साहले आफ्नै वडा नम्बर–२ मा मापदण्ड बिपरीत घर निर्माण गरेको र नक्सा पास समेत नरहेकोले त्यसमा पनि कारवाही हुनु परयो । साहले भोलिका दिनमा उक्त सडक ४ मिटर बनाउने तयारी गर्दा आवश्यकता परेको खण्डमा सेड ब्याकलाई तोड्न तयार रहेको बताए ।

    पत्रकार सम्मेलनमा उपस्थित जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पनि वडाध्यक्ष साहले व्यक्तिगत रिसइवी साध्न पदीय आडमा मनपर्दी गर्न खोजेको आरोप लगाए । उनले भने वरिष्ठ उपाध्यक्ष साहले गरेको गलतीको पटक पटक जरिवाना तिरिसकेको छ । तर चारकिल्ला सिफारिससँग कुनै सरोकार छैन ।

    मापदण्ड विपरित नै भवन छ भने आफू स्वयं वडा कार्यालयमा गएर वडाध्यक्षजीसँग उपहानगरपालिकाले गरेको सजाय विगतमा पनि भोगिसकेको आउने दिनमा पनि भोग्न तयार छ । तर चारकिल्ला सिफारिस नरोक्न आग्रह मात्र होइन उपमहागरका वकिलसँग समेत भवन मापदण्डसँग चारकिल्लाको सरोकार नरहेको भनाई सकेपनि नदिनु गलत हो ।

    यस्तै वडा सदस्य रितेश भगतले आफू चारै सदस्यले पनि चारकिल्ला सिफारिस नरोक्न आग्रह गरेपनि नमानेको भने । उनले यो पहिलो घटना होइन यस्ता कयौं घटना छन जसमा वडाध्यक्षजीले मनपर्दी आएका छन् ।

    यसअघि वडाध्यक्ष साहले पनि एक पत्रकार सम्मेलन गरी महेन्द्र मेडिकलको नवनिर्मित भवनलाई मापदण्ड बिपरीत रहेको आरोप लगाउँदै मुद्दाको निक्र्यौल नभएसम्म चारकिल्ला सिफारिस नदिने बताए ।

    पत्रकारहरुको जिज्ञासामा उनले ‘मापदण्ड बिपरीत निर्माण गरिएको भवनको विषयमा न्यायिक समितिले दिएको फैसला चित्तबुझ्दो छैन । त्यसैले हामी न्यायालयसम्म जाने योजना बनाएका छौं ।’

    साहले भवनको निर्माण कार्यमा मापदण्डको उल्लंघन मात्र नभइ महेन्द्र मेडिकलको सञ्चालक मनोज कुमार साहले ४० फिटभन्दा बढी उचाइको घर बनाएको दाबी पनि गरे । उनले वडाको जनसमुदायको बैठकमा यो मुद्दालाई गम्भीरताका साथ लिइएको र मापदण्ड बिपरित कुनै पनि निर्माण कार्य नगर्न चाहिने निर्णय गरेको पनि जानकारी दिए ।

    वडाध्यक्ष साहले उपमहानगरपालिकाले मापदण्ड बिपरीत निर्माण कार्यको छानबिन गर्न समिति बनाएको उल्लेख गरे । छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कारबाही गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।

    महेन्द्र मेडिकल प्रालिको नाममा दर्ता रहेको वडा नम्बर–३ स्थित सिट नम्बर १३९५–०५ र १३५५–२५ को कित्ता नम्बर ६६ र २२६ को ०–०–०–२.५ र ०–०–१०३ जग्गा २०८० चैत ७ गते नक्सा पास गरेविपरीत घर निर्माण र सेट ब्याक ५ फिट नछाडेर निर्माण गरेकोमा विवाद रहेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ : उपराष्ट्रपति यादव

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर जमानीमा रिहा

    एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन जरुरी छैनः आशिका तामाङ

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण सुरु

    सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको आक्रोशः तपाईको नाम हरिको सट्टा गोबर राखे हुन्न ?

    अजित मिजार हत्या प्रकरण : न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    ‘छिमेकी चिड्याएर बालेन सरकार देशलाई खतरमा पार्दैछ’

    गगन थापा भन्छन्- सरकारका मन्त्रीहरू ‘छोटे राजा’को शैलीमा…

    लोकसेवा तयारी गरिरहेका विद्यार्थीका समस्या समाधान गर्न राज्य…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर…

    एक दुई दिन ग्यास ढिला हुँदा सबै उर्लिन…

    उपत्यकाका ५५ डिपोमा प्रहरी तैनाथ गरेर ग्यास वितरण…

    आर्थिक

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    कोइराला निवास पुनर्निर्माण तथा मर्मत सम्हारका लागि सरकारी बजेट अस्वीकार

    २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑