• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

      सुनको मूल्य बढ्यो

      वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

      ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

      दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

      साफ यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

      प्रतिनिधिसभाको बैठक बस्दै

      राष्ट्रियसभाको बैठक बस्दै

      मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

      आज २०८२ वैशाख ३१ गते बुधबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

      औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    होमपेज / विश्व

    क्यानडामा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ फागुन १०, शनिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १५६ पटक पढिएको
  • टोरन्टो । क्यानडामा दर्ता भएको गैर–सरकारी संस्था सहयात्रा–क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ ।

    सम्मेलन २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु ‘समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण’ रहने आयोजकले जनाएको छ ।

    ‘विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन् । जातिभेद दक्षिण एसियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,’ सम्मेलन आयोजक समितिका  अध्यक्ष डा. द्रोण  रसालीले बताए ।

    उक्त सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउने  साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकाय तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको उनले बताए ।

    उक्त सम्मेलनले  सरकारका निकाय, नीति निर्माता, नागरिक समाजका प्रतिनिधिहरू, व्यवसायी, शैक्षिक अनुसन्धानकर्ता, अध्येता, विद्यार्थी, तथा अभियन्ताहरूलाई एउटै साझा मञ्चमा ल्याई जातीय विभेद तथा अन्य उत्पीडनकारी अभ्यासहरूको उन्मूलनका लागि न्याय र समानताका आधारमा सामूहिक प्रयास कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने आयोजक संस्थाले जनाएको छ ।

    ‘हालसम्म १५ जना प्रतिष्ठित विद्वान, प्राध्यापक तथा अनुसन्धानकर्ताहरू वक्ताका रूपमा सहभागी हुने पुष्टि भइसकेको छ । हामी आशावादी छौँ  यो सम्मेलनले सहभागीहरूलाई जातीय विभेदबारे आफ्ना अनुभव, विचार, तथा पहलहरू प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्नेछ,’सम्मेलन आयोजक  समितिका संयोजक सन्तोष विश्वकर्माले भने । उनले  सम्मेलनमा नेपालमा जातीय भेदभावबारे विशेष छलफल हुने र  सम्मेलनले विभेदविरुद्धको संघर्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता सुदृढ गर्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे।

    टोरन्टो सम्मेलनमा जातीय विभेदको  प्रभाव, पीडितहरूको व्यक्तिगत अनुभव, केस स्टडीहरू, अन्तर्राष्ट्रिय कानुनहरूको समीक्षा र तिनको कार्यान्वयन, विभेद अन्त्य गर्न गरिएका विश्वव्यापी प्रयास, ज्ञान हस्तान्तरण, दलितसम्बन्धी अनुसन्धान, जातीय विभेद अन्त्यका लागि सर्वोत्तम अभ्यास तथा समाधानका साथै संस्थागत विकास, भावी रणनीति, तथा समानता र सामाजिक न्याय प्रवद्र्धन गर्ने उपायहरूबारे पनि  छलफल गरिने आयोजकले जनाएका छन् ।

    अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका अभियन्ता, नीति निर्माता, मानव अधिकार रक्षक, नागरिक समाजका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, अनुसन्धानकर्ता, विद्यार्थी, पत्रकार, पेशाकर्मी  तथा सामाजिक अभियन्ता लगायत विश्वभरबाट करिब ३०० जना सहभागी रहने अपेक्षा गरिएको उक्त सम्मेलनमा सहभागी हुन सहयात्राको वेबसाइट sahayatraintl.com  मा गएर दर्ता गर्न सकिने आयोजक संस्थाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

    भारत–पाकिस्तानको युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    रुस र युक्रेन बीच पनि युद्धविराम हुने, इस्तानबुल बस्ने बैठकका लागी पुटिनले जेलेन्स्कीलाई निमन्त्रणा पठाए

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

    सुनको मूल्य बढ्यो

    वीर अस्पताल सुधारका लागि स्वास्थ्य मन्त्री पौडेलको कार्यदल

    ‘के घर के डेरा : घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : अभिनेता लामिछाने

    दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए

    प्रतिनिधिसभाको बैठक बस्दै

    राष्ट्रियसभाको बैठक बस्दै

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आज २०८२ वैशाख २४ गते बुधबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसमःयी स्थानमा वर्षाको सम्भावना

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै

    कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

    एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

    आज बागमती प्रदेशमा सार्वजनिक बिदा

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते, टाउकोमा चोट

    आर्थिक

    सुनको मूल्य बढ्यो

    दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    सुनको मूल्य घट्यो

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑