• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  बिचित्र संसार

    होलीमा १०० वर्षपछि चन्द्रग्रहणको छाया, यी ५ राशिका लागि शुभ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० चैत्र १२, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ८९५ पटक पढिएको
  • काठमाडौँ । सन् २०२४ को पहिलो चन्द्रग्रहण मार्च २५ मा लाग्दैछ । यसपटक चन्द्रग्रहण र होली दुवै सँगै हुनेछन् । अर्थात् होली चन्द्रग्रहणको छायाँमुनि हुनेछ । वैदिक ज्योतिषका अनुसार १०० वर्षपछि होलीमा फेरि चन्द्रग्रहण लाग्ने छ । २५ मार्चमा चन्द्रग्रहण बिहान १०.२३ बजे सुरु हुनेछ र०३.०२ बजे सम्म रहनेछ। यसअघि सन् १९२४ मा होली र चन्द्रग्रहण भएको थियो । यो वर्षको पहिलो चन्द्रग्रहण पेनम्ब्रल चन्द्रग्रहण हुनेछ जुन करिब ४ घण्टासम्म रहनेछ । होली र चन्द्रग्रहण एकै दिन हुने भएकाले यसको प्रभाव कतिपय राशिमा शुभ रहनेछ ।

    मेष राशि 
    ज्योतिष शास्त्र अनुसार मेष राशिका व्यक्तिहरुका लागि चन्द्रग्रहण शुभ रहनेछ । काममा सफलता मिल्नेछ । आर्थिक लाभको विशेष अवसर मिल्नेछ । नोकरी र व्यापारमा तपाईको सबै प्रयास फलदायी हुनेछ। तपाईलाई राम्रो भाग्य मिल्नेछ। मान सम्मानमा बृद्धि हुनेछ ।

    वृष राशि 
    वृष राशिका लागि चन्द्रग्रहणले शुभ फल दिनेछ । धन सम्पतिमा वृद्धि हुने सम्भावना छ । जुनसुकै काममा सफलता पक्कै मिल्नेछ । तर व्यापार व्यवसायमा संलग्न व्यक्तिहरूले केही विशेष सावधानी अपनाउनुपर्नेछ। आम्दानीका स्रोत बढ्नेछन् । जागिरमा पदोन्नति र तलब वृद्धिको सम्भावना छ ।

    सिंह राशि 
    सिंह राशिका व्यक्तिहरूले वर्षको पहिलो चन्द्रग्रहण र होलीको संयोगले विशेष सुख प्राप्त गर्नेछन् । तपाईको आत्मविश्वास बढ्नेछ। परिवारमा तपाईको लागि केहि विशेष प्रकारको कार्यक्रम आयोजना हुन सक्छ। जागिर र व्यापारको दृष्टिले आगामी समय राम्रो रहनेछ। कार्यस्थलमा आफ्ना अनुभवहरूको पूर्ण लाभ उठाउनुहुनेछ।

    धनु राशि 
    होलीमा लाग्ने चन्द्रग्रहण धनु राशिका लागि निकै लाभदायक हुनेछ । काममा राम्रो सफलता मिल्नेछ । भाग्यमा वृद्धि हुनाले हरेक काममा सफलता मिल्नेछ । रोजगारी भएका व्यक्तिहरूले नयाँ कामको अवसर पाउन सक्छन्। भौतिक सुखसुविधा बढ्नेछ।

    मकर राशि
    वर्षको पहिलो चन्द्रग्रहण तपाईका लागि सकारात्मकता ल्याउँदैछ। आर्थिक लाभको राम्रो सम्भावना छ । काममा राम्रो नतिजा मिल्नेछ । मान सम्मान र आत्मविश्वास बढ्नेछ। कतैबाट अचानक धन आर्जन हुन सक्छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    महिलाले दान गरिन् २,६४५ लिटर ब्रेस्ट दूध, तोडिन् आफ्नै विश्व रेकर्ड

    चीनमा मानिसजस्तै चपस्टिक्सकले नुडल खाने चिन्पान्जी

    हरेक व्यक्तिले आफ्नो दैनिक जीवनमा यी ६ नियम पालना गर्नुपर्छ, सुख समृद्धि बढ्छ

    यौन शक्ति वृद्धि गर्ने औषधि बनाउन वर्षेनी ५९ लाख गधा मारिदै

    आज अन्तर्राष्ट्रिय नृत्य दिवस, यो दिन मनाउने उद्देश्य के हो र कसरी मनाउन थालियो ?

    भयो शनिको उदय, जान्नुहोस् कुन–कुन राशिमा यसको प्रभाव ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑