सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ माघ । नेपाल प्रहरीले ठूलो संख्यामा जवान पदका लागि दरखास्त आह्वान गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।
खुला तथा समावेसीसहित एक हजार ८५६ जवान पदका लागि आवेदन माग गरिएको छ । भने अन्य संख्यामा कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरिएको हो ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा