सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ चैत। । नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेश गरेका छन्।
माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिएलगत्तै लुम्बिनीमा विपक्षी गठबन्धनमा रहेका आठ दलले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गर्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका हुन्।
५४ जना सांसदको समर्थनसहित चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा