सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोहा। खाडी मुलुक कतारमा विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबल २०२२ सुरुभएको छ ।
६० हजार दर्शक क्षमताको अल बायत रगंशालामा हिजो भव्य उद्घाटन समारोहबीच विश्वकप शुरु भएको हो । हिजो नै भएको उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २-० गोल अन्तरले पराजित भयो ।
विश्वकपको इतिहासमा कुनैपनि आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो नै पहिलो पटक हो । ३२ राष्ट्र विच हुने विभिन्न ६४ खेल कतारको ८ वटा रंगशालामा हुँदैछ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा