सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार निर्वाचित हुनु भएको छ ।
उहाँले ६६१ मत ल्याउनु भएर निर्वाचित हुनु भएको हो ।
नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका उहाँ पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्नु भएको थियो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा