सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका प्रदुमन चौधरी विजयी हुर्नुभएको छ ।
चौधरीले ६८६ मत प्राप्त गरि वडा अध्यक्ष पदमा विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालबाबु साह ६०६ मत ल्याउनु भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा