सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ मा पनि नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार अध्यक्षमा एमाले उम्मेदवार राजेन्द्र श्रेष्ठ विजयी हुनु भएको छ । यसैगरी सदस्यहरूमा चण्डिका रैला, शर्मिला नेपाली, बुद्भिमान लामा र नविन श्रेष्ठ विजयी हुनुभएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा