सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हास्यटेलिश्रृंखला भद्रगोलका चर्चित कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोज’ कार्यक्रमको शिलशिलामा अमेरिका प्रस्थान गरेका छन् ।
५ वर्षे भिषा पाएका उनीहरु अमेरिकामा एक महिना बसेर फर्किने तयारीका साथ त्यसतर्फ गएको भद्रगोलका लेखक तथा सह निर्देशक अर्जुट कट्टेल जिग्रीले जानकारी दिए । जिग्रीका अनुसार उनीहरु अमेरिकामा १ महिना मात्र बसेर फर्किने छन् ।
अमेरिकामा एक महिना बस्दा उनीहरुले विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउने तयारी गरेका छन् ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा