सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ चैत । एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ ।टाेलीकाे उपकप्तानमा शरद भेषावकर रहेको छन् भने बिनोद भण्डारी, मोहम्मद आरिफ सागर पुन, मेहवुव आलम, दिपेन्द्र सिंह ऐरी सन्दीप लामिछाने टीममा रहेका छन् ।यस्तै भुवन कार्की, सुसान भारी, दिलिप नाथ र दिपेश श्रेष्ठलाई वैकल्पिक खेलाडीमा राखिएको छ ।
चैत १२ गतेदेखि बंगलादेशमा सुरु हुने प्रतियोगितामा साविकका कप्तान पारस खड्का भने खेल्ने छैनन् । उनी अस्वस्थ रहेकाले नखेल्ने भएका हुन् । यस्तै सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीलाई भने आराम दिइएको छ
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा