• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

      नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

      घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

      लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

      सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको निर्देशन

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

      निर्मल पुर्जाको निधनले मर्माहत बने पाकिस्तानका पूर्वक्रिकेटर शाहिद अफ्रिदी

      माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने शिक्षकहरुको चेतावनी

      कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    होमपेज /  समाज

    वनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ श्रावण २९, बुधबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २५८ पटक पढिएको
  • हरि बाँस्तोला/कास्की, साउन २९ । सामुदायिक वनबाट रुख होइन, रसिद काटेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने यहाँको एउटा सामुदायिक वन समूह उदाहरणीय बनेको छ ।

    पोखरा महानगरपालिका-२७ स्थित पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको वनभोजस्थलमा आगन्तुक समूहसँग अनुमतिका लागि काटेको रसिदबाट आम्दानी गरेर सबैका लागि अनूकरणीय बनेको हो ।

    पोखरा उपत्यकाका नौ तालमध्येको पाँचाँै ठूलो दिपाङ्गतालको किनारास्थित मनोरमस्थलमा अवस्थित सो सामुदायिक वनले एक वर्षको अवधिमा वनभोज खान आउने समूहबाट रसिद काटेर रु ६५ हजारभन्दा बढी आम्दानी गरेको समूहका अध्यक्ष नीरलाल तभ्mयाले जानकारी दिए ।

    उनका अनुसार वनको बीचको मैदान र खाली स्थानमा आवश्यक भौतिक संरचना तयार गरी वनभोजस्थलका रूपमा विकास गरेसँगै सो स्थानमा वनभोज खान आउनेको प्रत्येक वर्ष क्रमिकरूपमा आकर्षण बढ्दै गएको छ ।

    पोखरालगायत आसपासका स्थानबाट वनभोज खान आउने आमा समूह, सहकारी, युवा क्लब, टोल विकास संस्था, विद्यार्थीलगायतका विभिन्न सङ्घसंस्था आउने गरेको बताउँदै अध्यक्ष तवनमा ‘रुख होइन, रसिद काटेर’ आम्दानीयाले भने, ‘सङ्ख्याको आधारमा एउटा समूहलाई रु एक हजारदेखि एक हजार ५०० सम्म रकम लिने गरेको छौँ ।’ सडकबाट वनभोजस्थलसम्म पुग्ने बाटो सोलिङ ढलान गर्न आवश्यक रहेको बताउँदै उनले आर्थिक सहयोगका लागि वडा कार्यालयमा पत्राचार गरिएको जानकारी दिए ।

    वनभोजस्थलबाट दिपाङ्गतालको स्पष्ट दृष्यावलोकन गर्न र तस्वीरसमेत लिन सकिने गरी रुखलाई गोडमेल गर्ने तयारी भइरहेको बताउँदै उनले शान्त, हरियाली तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस स्थानको आवश्यक प्रचार–प्रसारमा जोड दिइने उल्लेख गरे ।

    सामुदायिक वनबाट उत्पादित दाउरासमेत वनभोजमा आउने समूहलाई बिक्री गर्ने गरेको बताउँदै उनले समूहको र वनभोजस्थलबाट भएको आम्दानीबाट थप भौतिक संरचना तयार गरेर वनभोजस्थलबाट मात्रै वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्षय रहेको बताए ।

    भवन तथा शहरी विकास कार्यालयको रु नौ लाख ६० हजारको आर्थिक सहयोगमा लगभग आठ वर्षअघि वनभोजस्थलमा आवश्यक पूर्वाधार निर्माण गरिएको उक्त वन समूहका पूर्वसचिव गुमनाथ लामिछानेले जानकारी दिए । आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्दै उपभोक्ताको आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वनभोजस्थलमा हाल दुई ट्रष्ट भवन, विद्युत्, खानेपानीसहित दुई शौचालयसमेत निर्माण गरिएको छ ।

    सरसफाइका लागि दिपाङ्गतालको पानी लिफ्टिङ गरी वनभोजस्थलमा निर्माण गरिएको १०० लिटर क्षमताको दुई ट्याङ्कीमा सङ्कलन गरेर चार धारासमेत जडान गरिएको जानकारी दिँदै उनले भने, ‘अन्य आवश्यक पिउनेपानीको भने पिकनिकमा आउने टोलीले आपैm व्यवस्था गर्दै आएका छन् ।’

    वि।सं २०५३ मा तात्कालीन जिल्ला वन कार्यालयले समूहलाई हस्तान्तरण गरेको कूल तीन हेक्टर क्षेत्रफल र ८० घरधुरी उपभोक्ता रहेको वन समूहका उपाध्यक्ष कृतिराम पाण्डेले राससलाई बताए । खोरी फाडेजस्तै उजाड भएको सो वन उपभोक्ताले संरक्षण गरेसँगै हरियालीमा परिणत चराचुरुङ्गी तथा वन्यजन्तुको समेत बासस्थानको रूपमा विकसित हुँदै गएको स्थानीय बासिन्दाको सामूहिक धारणा छ ।

    चौथो सामुदायिक वन दिवसका अवसरमा सो समूहमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले वनको संरक्षण, संवद्र्धन र विकास गर्दै आएका उपभोक्ताले शुरु गरेको पर्यापर्यटन विकासमा सबै पक्षले चासोका साथ सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

    सामुदायिक वन उपभोक्ता महासङ्घ कास्की र डिभिजन वन कार्यालय कास्कीद्वारा संयुक्तरूपमा आयोजित सो कार्यक्रममा वन क्षेत्रको खाली स्थानमा चाँप, लप्सी, तेजपात, निमारोलगायत विभिन्न जातका ३०० भन्दा बढी बिरुवा रोपिएको थियो । आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेका कास्की जिल्लामा हस्तान्तरण गरिएका ५११ सामुदायिक वन समूहले संरक्षण, संवद्र्धन र उपयोगसँगै सम्भाव्यता अध्ययनका आधारमा वनलाई समृद्धिसँग जोडिनु अपरिहार्य छ । रासस

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बागमती नदिमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

    निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

    आज २०८२ असार २४ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    शिक्षक आन्दोलन आज पनि जारी

    विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति

    ८औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत्र १४ देखि हुदैँ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

    लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑