सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन २० । सोमबार बिहान पूर्वयुवराज्ञी हिमानी शाहसहित उनका छोरी पूर्णिका र छोरा हृदयन्द्र पशुपतिनाथको दर्शन गर्नु पुगेका थिए । उनी साउने सोमबारको अवसर पारेर पशुपतिनाथको दर्शन गर्न गएका थिए ।
उनले करिब २० मिनेट मन्दिरभित्र पूजा आराधना गरेको थियो । साउन महिनामा पर्ने सोमबारहरुमा व्रत बसे शिवजी प्रशन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।
सोहि अवसर पारी पूर्व युवराज्ञी शाहले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेकी थिइन्। दर्शनका साथ-साथै उनले छोरी पूर्णिका र छोरा हृदयन्द्रसहित फोटो खिच्ने भक्तजनहरुको इच्छालाई पूरा गरिदिइएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा