सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको आज इन्गेजमेन्ट कार्यक्रम हुँदैछ। करिब ७–८ वर्षअघि नै कानुनी विवाह गरिसकेका गुरुङले अब परम्परागत सांस्कृतिक विधिअनुसार विवाहलाई पूर्णता दिन लागेका हुन्।
गुरुङको विवाह आगामी मंसिर १७ गते उनको गृहजिल्ला गोरखामा हुने तयारी गरिएको छ।
लामो समयअघि कानुनी रूपमा वैवाहिक सम्बन्धमा बाँधिएका गुरुङले पारिवारिक तथा सांस्कृतिक परम्पराअनुसार विवाह समारोह आयोजना गर्न लागेका हुन्। आज हुने इन्गेजमेन्टपछि विवाहको औपचारिक तयारी अघि बढ्नेछ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा