• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर १०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के के भयो कुराकानी ?

      होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको माग

      गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

      चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

      नेपालमा महिला हिंसा : डिजिटल हिंसा नयाँ चुनौती

      मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गाैतम तेस्रो नम्बरमा

      क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग गरे विवाह

      रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिए

      फोहोरबाटै ऊर्जा उत्पादन गर्न सकिन्छ, ७५३ वटै पालिकालाई सहकार्य गर्न मन्त्री श्रेष्ठको आह्वान

      आनी छोइङको नियुक्तिसम्बन्धी कागजात माग्न मन्त्रालय पुगेका जेन्जीलाइ दिइएन सूचना

      पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

      स्कुटर चलाएर मासु पसल निरिक्षणमा कृषिमन्त्री

      कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

      कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

      २२ वर्षपछि एउटै फिल्ममा ‘दर्पणछायाँ’ जोडी उत्तम र निरुता

    होमपेज /  समाचार

    लैङ्गिक हिंसाका स्वरूप फेरिँदै, डिजिटल हिंसाको सिकार बन्दै महिला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ९, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २७ पटक पढिएको
  • मनिषा बस्नेत / काठमाडौं । महिलामाथि हुने लैङ्गिक हिंसामा पछिल्लो समय डिजिटल माध्यमले पनि वल पुर्याइरहेको विज्ञ सरोकारवालाहरुले बताएका छन् ।

    उनीहरुका अनुसार महिलामाथि हुने हींसाको स्वरूपमा पछिल्लो समय परिवर्तन देखिएका छन् । घरभित्र हुने घरेलु हिंसादेखि सार्वजनिक स्थल र महिलाहरू विभिन्न प्रकारका हिंसा, दुर्व्यवहार तथा शोषणको सिकार भइरहेका छन् र यसमा हिजिटल माध्यमहरुको पनि प्रमुख हिस्सेदारी रहेको छ ।

    सन् २०२६ को लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले ‘न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ, दण्डहीनताको अन्त्य गरौँ’ भन्ने नारालाई अघि सारेको छ । अभियानले हिंसापीडितलाई न्याय, सुरक्षा र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएको छ ।

    वर्ल्ड मार्च वुमनकी राष्ट्रिय संयोजक एवं अन्तर्राष्ट्रिय समितिकी सदस्य दियालक्ष्मी श्रेष्ठले पछिल्लो समय महिलामाथि हुने हिंसाका स्वरूप परिवर्तन हुँदै गएको बताइन् । उनका अनुसार पितृसत्तात्मक सोच र पुँजीवादी संरचनाका कारण प्रविधि, नीति तथा विभिन्न माध्यमको प्रयोगबाट महिलामाथि शोषण र दमन हुने अवस्था सिर्जना भइरहेको छ ।

    डिजिटल माध्यमबाट हुने हिंसा नियन्त्रण गर्न राज्यले सामाजिक सञ्जाल सञ्चालनका लागि निश्चित मापदण्ड निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने श्रेष्ठको भनाइ छ । समाजमा जरा गाडेर बसेको पितृसत्तात्मक सोचकै कारण डिजिटल हिंसा बढिरहेको उल्लेख गर्दै उनले यसको नियन्त्रण र पीडितको संरक्षण गर्ने मुख्य जिम्मेवारी राज्यको भएको बताइन् ।

    ‘यसको न्यूनीकरण गर्नको लागि राज्यले सबै सोसल मिडियालाई एउटा निश्चित मापदण्ड बनाएर त्यसलाई कडाइका साथ लागु गरिएन भने अझै पनि यस्ता खालको डिजिटल हिंसाहरू हुने सम्भावना बढिरहेको छ,’ उनले भनिन् ।

    त्यस्तै, समाजकार्य मनोविज्ञानकी विद्यार्थी आरुषी लामिछानेले हिंसालाई शारीरिक दुर्व्यवहारमा मात्र सीमित गरेर हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताइन् । महिलामाथि हुने मानसिक, सामाजिक तथा भावनात्मक दुर्व्यवहारलाई पनि हिंसाकै रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।

    लामिछानेका अनुसार सामाजिक सञ्जालमा महिलाको पहिरन, हिँडडुल, व्यक्तिगत जीवन तथा गतिविधिलाई लिएर गरिने नकारात्मक टिप्पणी र साइबर बुलिङ सामान्यजस्तै बन्दै गएको छ । यस्ता गतिविधिले महिलाको आत्मसम्मान, मानसिक स्वास्थ्य र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्ने गरेको उनले बताइन् ।उनले साइबर बुलिङका घटनामा प्रभावकारी कानुनी कारबाहीको व्यवस्था हुनुपर्नेमा जोड दिइन् ।

    नेपालमा महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकारको गम्भीर सरोकारको विषय बनेको छ । संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) को सन् २०२५ को प्रतिवेदनअनुसार सन् २०२४/२५ मा नेपालभर लैङ्गिक हिंसाका २१ हजार ६६७ घटना रिपोर्ट भएका थिए । तीमध्ये ८१ प्रतिशत घटना घरेलु हिंसासँग सम्बन्धित थिए ।

    त्यस्तै, प्रतिवेदनअनुसार रिपोर्ट गरिएका यौन हिंसाका पीडितमध्ये ६४ प्रतिशत १८ वर्षभन्दा कम उमेरका थिए ।

    यी तथ्याङ्कले महिला तथा बालिकामाथि हुने हिंसाको अवस्था गम्भीर रहेको देखाउँछन् । हिंसाको बदलिँदो स्वरूपलाई सम्बोधन गर्न कानुनी व्यवस्था प्रभावकारी बनाउनु, पीडितको संरक्षण गर्नु, डिजिटल साक्षरता अभिवृद्धि गर्नु र समाजमा विद्यमान विभेदकारी सोच अन्त्य गर्नु आवश्यक रहेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिए, सिम्रन खड्कासँग गरे विवाह

    रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल र सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिए

    आनी छोइङको नियुक्तिसम्बन्धी कागजात माग्न मन्त्रालय पुगेका जेन्जीलाइ दिइएन सूचना

    पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतबाट पक्राउ

    स्कुटर चलाएर मासु पसल निरिक्षणमा कृषिमन्त्री

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउने निर्णय फिर्ता लिन कांग्रेसको…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    चीनमा विशाल मानवरहित हवाईयानको परीक्षण सफल

    बालेन र रविबीच पाँच घण्टा लामो भेटवार्ता, के…

    गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार…

    कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध अदालतमा मुद्दा

    बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले…

    आर्थिक

    कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आजदेखि खुला

    हिजो एकैदिन ६५ सयले घटेको सुन आज फेरि उकालो

    आज फेरी सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑