• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ८, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’

      महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँ छात्रवृत्ति

      मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

      सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध थप सुदृढ बनाउनु पर्नेमा जोड

      शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

      धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

      रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

      पक्राउ गर्ने भए हत्कडी लिएर आउन सरकारलाई गगन थापाको चेतावनी

      काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

      बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जाहेरी

      आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

      ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

      सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ

      जनकपुरधाम आईपुग्यो अयोध्या—जनकपुर (सरयू कमला)एक्सप्रेस रेल, यात्रुहरुको भव्य स्वागत

      गुरुनानकका विचारले समतामूलक र सद्भावपूर्ण समाज निर्माणमा प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

    होमपेज /  समाचार

    मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ८, मंगलबार (३३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • भैरहवा । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले विवाह, व्रतबन्ध, धार्मिक कार्य, मेला, ¥याली तथा अन्य सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डीजे बाजा र ध्वनि विस्तारक यन्त्र बजाउँदा ज्येष्ठ नागरिक, बालबालिका, बिरामी र विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा प्रतिकूल असर गर्ने भन्दै यस्ता यन्त्रको अनाधिकृत प्रयोग नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ ।

    यसले सामाजिक सद्भाव खलबल्याउने, विवाद निम्त्याउने तथा सार्वजनिक शान्ति सुव्यवस्थामा समेत खलल पु¥याउने सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले बताए ।

    साथै कानुनद्वारा निषेधित पटाकाजन्य सामग्री पड्काउँदा ध्वनि र वातावरण प्रदूषण हुनुका साथै चोटपटक लाग्ने, आगलागी हुने, शान्ति सुरक्षामा असर पर्ने र नागरिकको मौलिक हक हनन् हुने भएकाले पटाकाजन्य पदार्थको प्रयोग पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए ।

    उल्लेखित कार्यहरु स्थानीय प्रशासन ऐन २०२८, मुलुकी अपराध संहिता, २०७४ (परिच्छेद दफा ११२, परिच्छेद ७), वातावरण संरक्षण ऐन, २०७६ (परिच्छेद ३, दफा १५), जनस्वास्थ्य सेवा ऐन, २०७५ (परिच्छेद ५, दफा ४०) तथा ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९, विस्फोटक पदार्थ ऐन २०१८ लगायत प्रचलित ऐन नियमविपरीत भएकोले कोहीकसैले यस्ता कार्यहरु गरे÷गराएमा प्रचलित कानूनबमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जनाएको छ ।

    आफ्नो पर्व, उत्सव र कार्यक्रमलाई मर्यादित, सुरक्षित र वातावरणमैत्री बनाउन तथा सभ्य समाज निर्माणमा हातेमालो गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।

    सातजना नियन्त्रणमा

    रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालयको परिसरबाट प्रहरीले सातजना बिचौलियालाई पक्राउ गरेको छ । मंगलबार कार्यालय परिसरमा बिचौलियाको कार्य गरिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइ सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताए ।

    गुल्मीको मालिका गाउँपालिका–५ बस्ने २३ वर्षिय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४२ वर्षिय हेम प्रसाद भट्टराई, बुटवल उपमहानगरपालिका–१३ बस्ने ४३ वर्षिय लक्ष्मी खनाल, सोही स्थान बस्ने ६२ वर्षिय खोमलाल भुषाल, बुटवल–८ बस्ने ५४ वर्षिय ऋषिराम खनाल, शुद्धोधन गाउँपालिका–१ बस्ने ३१ वर्षिय बिजय क्षेत्री र पाल्पाको बगनासकाली गाउँपालिका–१ बस्ने ५३ वर्षिय प्ररमधोज श्रेष्ठलाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    धुलिखेलमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने : नगर–नगर साझेदारी सम्झौता पत्रमा हस्ताक्षर

    काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह

    ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

    सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

    राउटे समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी

    नेपालमा पहिलोपटक ‘लेचर एन्टेना’ र ‘अउरा स्क्यानर’ प्रविधिको प्रशिक्षण, ७१ जना दीक्षित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’

    महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँ…

    मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता, नेपाल–कतार सम्बन्ध…

    रथीमा बढुवा भएका अनुपजंग थापाले लगाए फुली

    बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गरी अनुसन्धान…

    सरकारलाई रास्वपा सांसद मनिष झाको चेतावनी: सुनकोसी–मरिण डाइभर्सनको…

    आर्थिक

    धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’

    महालक्ष्मी विकास बैंकद्वारा जेहेन्दार विद्यार्थीलाई ५० हजार रुपैयाँ छात्रवृत्ति

    शेयर बजारमा दोहोरो अङ्कको वृद्धि, नेप्से २६३८ विन्दुमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑