• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

      टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै, साढे ३ वर्ष जेल बसेर बाहिरिँदै

      नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

      कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

      इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति

      राष्ट्रपति पौडेलले लगाए भाइटीका

      सर्लाहीमा धुमधामका साथ मनाइयो गोधन कुट्ने पर्व

      भाइटीकाका अवसरमा आज दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

      ममता काफ्ले हत्या प्रकरणमा नरेश भट्ट दोषी ठहर

      आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिँदै

      जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

      तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा

      मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

      नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति थापाद्वारा शुभकामना व्यक्त

      भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

    होमपेज /  समाचार

    दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २७, बिहिबार (३३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २० पटक पढिएको
  • भैरहवा । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एक–अर्कालाई टीका लगाउँदै आएका छन् ।

    १२ वर्षीय सम्राट पोखरेल र ८ वर्षीय समृद्ध पोखरेलले यस वर्ष पनि बुधबार भाइटीका लगाएका हुन् । उनीहरूबीच विगत पाँच वर्षदेखि हरेक वर्ष भाइटीका लगाउने परम्परा कायम छ ।

    पोखरेलका बुवा सागर पोखरेलका अनुसार दिदीबहिनी नभएकै कारण छोराहरूले भाइटीकाको महत्व र खुसीबाट वञ्चित भएको महसुस नगरून् भन्ने उद्देश्यले यस्तो परम्परा सुरु गरिएको हो । ‘हाम्रा दुई छोराले विगत पाँच वर्षदेखि आफै एक–अर्कालाई भाइटीका लगाउँदै आएका छन् । दिदीबहिनी नभए पनि भाइले दाइलाई र दाइले भाइलाई टीका लगाउँदा दिदीबहिनी छैनन् भन्ने खिन्नता नहोस् भनेर यस्तो गराएको हुँ’, सागरले भने ।

    जेठा छोरा सम्राट र कान्छा छोरा समृद्धले एक–अर्कालाई टीका लगाएर भाइटीकाको खुसी साटासाट गर्दै आएका छन् । यसले दिदीबहिनी नभएका परिवारमा पनि आपसी माया, सद्भाव र आत्मीयताका साथ भाइटीका मनाउन सकिन्छ भन्ने सन्देश दिएको पोखरेलको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

    इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति

    सर्लाहीमा धुमधामका साथ मनाइयो गोधन कुट्ने पर्व

    भाइटीकाका अवसरमा आज दिनभर बालगोपालेश्वर मन्दिर दिनभर खुला रहने

    मिथिलाञ्चलमा आज ‘अन्नकुट’ मनाइँदै

    भोजनलिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता सम्पन्न, कोपिला अधिकारी प्रथम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता

    टोपबहादुर रायमाझी आज थुनामुक्त हुँदै, साढे ३ वर्ष…

    नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

    कोशी र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना

    नेपालको पूर्वी क्षेत्रमा बिहानै भूकम्पको धक्का महसुस

    राष्ट्रपति पौडेलले लगाए भाइटीका

    आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिँदै

    नेपाल संवत् ११४७ र म्हः पूजाको अवसरमा सभापति…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑