• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ११, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

      मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही सम्पर्कविहीन

      उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट

      नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

      ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

      ‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

      देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

      अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

      पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

      मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

      भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

      मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

      पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

      पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

      अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध

    होमपेज /  समाचार

    उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ११, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताएका छन् ।

    नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको ४४औँ वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले अनुसन्धान तथा विकास, ज्ञानको आदान–प्रदान र नवप्रवर्तनले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    उनले भने, ‘रिसर्च एन्ड डेभलपमेन्टबाट विभिन्न मुलुकहरूले यति प्रतिशत आर्थिक वृद्धि हासिल गरिरहेका छन् । त्यसमा नलेज सेयरिङ र इनोभेसनको कुरा महत्वपूर्ण छ । प्रोडक्सन मात्रै नभएर प्रोडक्टिभिटी त्यत्तिकै महत्त्वपूर्ण छ र त्यो प्रोडक्टिभिटीको माध्यमबाट हुने प्रोडक्सन अलिकति दिगो हुन्छ ।’

    भट्टले विश्व अर्थतन्त्रमा अमेरिकाको नेतृत्वको पछाडि अनुसन्धान तथा विकास र नवप्रवर्तनमा गरिएको लगानी महत्वपूर्ण रहेको बताए ।

    उनले भने, ‘आज संसारभरमा अमेरिकाले किन इकोनोमीलाई लिड गरिरहेको छ, इन्जिन अफ दि ग्लोबल ग्रोथ भनेर भनिरहेको छ भन्दा रिसर्च एन्ड डेभलपमेन्टमा भएको लगानी नै हो । उनीहरूले नवप्रवर्तनमा गरेको लगानी त्यत्तिकै महत्त्वपूर्ण देखिएको छ ।’

    नेपाल प्रशासनिक प्रशिक्षक प्रतिष्ठानबाट प्रशिक्षित कर्मचारीको व्यवहार र सेवा प्रवाहबाट देशका विभिन्न भूभागका नागरिकले लाभ लिने भन्दै उनले संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए।

    भट्टले प्रशासनिक तालिमले कर्मचारीको व्यवहार र नागरिकप्रतिको दृष्टिकोणमा समेत प्रभाव पार्ने बताए । उनले बेलायतको औपनिवेशिक समयमा भारतमा भएको अनिकालको उदाहरण दिँदै प्रशासकलाई दिइने ज्ञान र तालिमले नागरिकप्रतिको व्यवहारमा समेत प्रभाव पार्ने उल्लेख गरे ।

    उनले राज्यको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक प्रशिक्षक प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको बताए ।

    कार्यक्रममा सम्मानित व्यक्तित्व राजन खनालसँगको सहकार्यको प्रसङ्गसमेत उल्लेख गर्दै भट्टले मौद्रिक नीति निर्माणका क्रममा आफूहरूबीच भएको छलफल स्मरण गरे।

    भट्टले बैंकहरूलाई अनिवार्य रूपमा डिबेन्चर जारी गर्न दिने व्यवस्था ल्याउँदा सुरुवाती चरणमा विरोध भए पनि त्यसको दीर्घकालीन लाभ वित्तीय प्रणाली र अर्थतन्त्रले प्राप्त गरेको बताए ।

    उनले नीतिगत व्यवस्था ल्याउँदा तत्कालको प्रतिक्रिया मात्र नभई दीर्घकालीन प्रभावसमेत हेर्नुपर्ने बताए ।

    भट्टले बैंकहरूको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सबै प्रदेशमा खर्च गर्ने व्यवस्था ल्याउन आफूले पहल गरेको पनि बताए ।

    उनका अनुसार सीएसआरको रकम प्रदेश–प्रदेशमा खर्च हुँदा समाजको उत्थान, गरिबी न्यूनीकरण, वित्तीय साक्षरता र जनचेतना अभिवृद्धिमा समेत सहयोग पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

    देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

    अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

    मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

    भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

    मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ :…

    नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

    राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

    आर्थिक

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑