• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

      विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

      राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

      जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

      बाढीपीडितलाई राहतसँगै भावनात्मक सहारा र कानुनी सहजता आवश्यक: गगन थापा

      भोटेकोशी बाढी: हेलिकप्टरबाट उद्धार कार्य जारी

      पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

      ४० वर्षको उमेरमा पनि खेल जिवनलाई निरन्तरता दिने मोड्रिचको निर्णय

      बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

      ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता

      बेत्रावती होल्डिङ सेन्टरमा शौचालय बनाउन सघाउँदै- हर्क साम्पाङ

      ऋण असुलीका नाममा ऋणीलाई यातना दिए बैंकलाई कारबाही, ऋण नउठ्ने चिन्तामा बैंकर

      पाँच घण्टापछि त्रिभुवन राजमार्ग सञ्चालन

      छैठौँ मिस्टर काठमाडौंको उपाधि सगेन्द्र सिंहलाई

      बाजुरामा अविरल वर्षा : सडक अबरुद्ध, विभिन्न ठाउँमा क्षति

    होमपेज /  राजनीती

    राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २१, आईतबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४० पटक पढिएको
  • काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन्।

    पाठकले महामन्त्री पदसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिदेखि अलग भएको घोषणा गरेका हुन्। उनले विज्ञप्ति जारी गर्दै आफूले राप्रपाबाट अलग हुने निर्णय लिनुपर्नाका कारणबारे स्पष्ट पारेका छन्।

    पाठकका अनुसार राप्रपाको केन्द्रीय नेतृत्वमा स्थापनाकालदेखि नै आन्तरिक बेमेल, गुटगत स्वार्थ र आपसी संघर्षका कारण पार्टीभित्र तिक्तता बढ्दै गएको छ। नेतृत्व तहमा देखिएको यस्तो प्रवृत्तिले पार्टीको घोषित उद्देश्य र व्यवहारबीच समेत दूरी बढाएको उनको आरोप छ।

    विशेषगरी भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने पार्टीको दाबी भए पनि व्यवहारमा त्यसअनुरूपको प्रतिबद्धता र पारदर्शिता कायम हुन नसकेको पाठकले बताएका छन्। पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको अभाव देखिनु गम्भीर विषय भएको उनको भनाइ छ।

    उनले नेतृत्वमा देखिएको गुटगत स्वार्थ तथा निरन्तरको आन्तरिक विवादका कारण नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भइरहेको पनि उल्लेख गरेका छन्। पार्टीलाई नयाँ पुस्तासँग जोड्दै परिवर्तनको राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने अवस्थामा आन्तरिक विवादले त्यसमा बाधा पुगेको उनको निष्कर्ष छ।

    पाठकले आफू लगायत पछिल्लो समय राप्रपामा जोडिएका केही नेताहरूले समेत पार्टीभित्र विद्यमान अवस्थालाई परिवर्तन गर्न सकिने पर्याप्त सम्भावना नदेखेपछि अलग हुने निर्णयमा पुगेको बताएका छन्।

    यद्यपि, उनले राप्रपाको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा, प्रतिबद्धता र राजनीतिक सक्रियताको भने प्रशंसा गरेका छन्। पार्टीका आधारभूत तहमा रहेका नेता तथा कार्यकर्ताको इमानदारी र समर्पण आफूहरूका लागि प्रेरणादायी रहेको पाठकले बताएका छन्।

    पाठक पछिल्लो समय राप्रपामा सक्रिय रहेका नेतामध्ये एक थिए। उनी रविन्द्र मिश्रसँगै विवेकशील साझा पार्टीबाट राप्रपामा प्रवेश गरेका थिए। राप्रपामा प्रवेशपछि उनले पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हाल्दै संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

    तर पछिल्लो समय पार्टीभित्र देखिएको नेतृत्वगत असहमति, गुटगत स्वार्थ र आन्तरिक विवादप्रति असन्तुष्टि जनाउँदै उनले अन्ततः पार्टीबाट अलग हुने निर्णय गरेका हुन्।

    पाठकको बहिर्गमनले राप्रपाभित्रको आन्तरिक राजनीति र नेतृत्वबीचको सम्बन्धबारे पुनः बहस सिर्जना हुने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

    अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

    ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

    रास्वपाको सचिवालय बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पुलहरू बाढीले बगाएपछि त्रिशूली नदीमाथि जिपलाइन, स्थानीय आशावादी

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    राप्रपा महामन्त्री शरदराज पाठकले छाडे पार्टी 

    जेनजी शहीद स्मारक पार्क तथा शालिक–स्तम्भ निर्माणको शिलान्यास

    विवाद र आलाेचनापछि ‘ग्रिन आर्मी’को दर्ता खारेज

    बाढी प्रभावित क्षेत्रमा करिब २० हेलिकोप्टर उडान, प्रतिकूल…

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरू एक्लो…

    त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था…

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑