• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

      बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

      भोटेकोशी बाढी : मृतकको संख्या १०३ , ११ हजार ८८४ जनाको उद्धार

      एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

      एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान 

      दक्षिण कोरियाली उद्धार टोली खोज तथा उद्धारमा, ५ कुकुरसहित थप ४४ जनाको दक्ष टोली पठाउँदै

      प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

      एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

      बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित झन्डै ८ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’

      बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील

      विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

      भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

      नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

      भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 

      नेपाल बैंकको सञ्चालक समिति फेरबदल

    होमपेज /  अन्य

    दक्षिण कोरियाली उद्धार टोली खोज तथा उद्धारमा, ५ कुकुरसहित थप ४४ जनाको दक्ष टोली पठाउँदै

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
  • २० पटक पढिएको
  • रसुवा । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ।

    बाढी प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल आएको टोली आवश्यक उपकरणको अभावका कारण यसअघि फिल्डमा खटिन नसकी धुञ्चे फर्किएको थियो। आवश्यक सामग्री उपलब्ध भएपछि टोली आजदेखि पुनः प्रभावित क्षेत्रमा खटिने जनाइएको छ।

    टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्यमा नेपाली सुरक्षा निकायसँग समन्वय गर्नेछ।

    यसैबीच, रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विशेषज्ञ टोली नेपाल पठाउने भएको छ। नेपाल सरकारको अनुरोधपछि दक्षिण कोरियाले कोरिया डिजास्टर रिलिफ टिम (KDRT) नेपाल पठाउन लागेको हो।

    दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार टोलीमा विदेश मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (KOICA), अग्नि नियन्त्रण तथा अन्य सम्बन्धित निकायका ४४ जना विशेषज्ञ रहनेछन्। टोलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतसम्बन्धी काममा नेपाली अधिकारीसँग समन्वय गर्नेछ।

    टोली दक्षिण कोरियाली वायुसेनाको KC-330 ‘साइग्नस’ बहुउद्देश्यीय हवाई यातायात तथा इन्धन भर्ने विमान मार्फत नेपाल आउने कार्यक्रम छ। टोलीसँग ७०० वटा विभिन्न उद्धार उपकरण र पाँच वटा खोज तथा उद्धारका लागि तालिमप्राप्त कुकुर समेत ल्याइनेछ।

    उद्धार टोलीले बाढी तथा पहिरोमा पुरिएका र सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि उच्च प्रविधिका उपकरण प्रयोग गर्नेछ। टोलीसँग उच्च क्षमताका ड्रोन, भग्नावशेष तथा माटोभित्र रहेका मानिस पत्ता लगाउने ध्वनि तथा भिडियो उपकरण, थर्मल इमेजिङ उपकरण, पानी निकाल्ने पम्प, खोजीका लागि प्रयोग हुने प्रोबिङ रड, तीव्र बहावमा उद्धार गर्ने सामग्री तथा रुख र ढुंगा हटाउने उपकरणसमेत रहनेछन्।

    दक्षिण कोरियाली टोली करिब १० दिन नेपालमा रहनेछ। आवश्यकताअनुसार यसको अवधि थप गर्न सकिने दक्षिण कोरियाली विदेश मन्त्रालयले जनाएको छ। टोलीले नेपाल आएपछि नेपाली सरकार तथा यसअघि नेपालमा परिचालित दक्षिण कोरियाली द्रुत प्रतिक्रिया टोलीसँग समन्वय गरेर प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ।

    नौ जना दक्षिण कोरियाली नागरिकको खोजी प्राथमिकतामा

    भोटेकोशी बाढीपछि रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत नौ जना दक्षिण कोरियाली नागरिक सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि दक्षिण कोरियाले यसअघि नै सरकारी द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो।

    भदौ १ गते उक्त टोलीले नेपाली सेनासँग समन्वय गरी रसुवामा संयुक्त खोजीसमेत गरेको छ। टोलीले स्थल तथा हवाई माध्यमबाट खोजी गरे पनि हालसम्म सम्पर्कविहीन नौ जनाको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुन सकेको छैन।

    दक्षिण कोरियाली द्रुत प्रतिक्रिया टोलीले यसअघि हेलिकोप्टर र ड्रोन प्रयोग गरेर माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको बाँध, पावरहाउस तथा क्याम्प क्षेत्रको हवाई र स्थलगत निरीक्षण गरेको थियो।

     नेपाली सेनासँग संयुक्त खोजी

    दक्षिण कोरियाको नयाँ KDRT ले नेपालमा रहेको द्रुत प्रतिक्रिया टोलीसँग समन्वय गर्दै विशेषगरी दक्षिण कोरियाली नागरिक हराइरहेको अनुमान गरिएको क्षेत्रलाई प्राथमिकतामा राख्नेछ। त्यसपछि आवश्यकता र स्थानीय अवस्थाअनुसार अन्य बाढी प्रभावित क्षेत्रमा समेत खोज तथा उद्धार विस्तार गरिनेछ।

    दक्षिण कोरियाली विदेश मन्त्रालयका अनुसार नेपाल सरकारले विदेशी विशेषज्ञ टोलीको सहयोग मागेपछि KDRT पठाउने प्रक्रिया अघि बढाइएको हो। यसअघि नेपालले आफ्नो सुरक्षा निकायमार्फत उद्धार तथा खोजीलाई प्राथमिकता दिँदै आएको थियो।

    बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। जलविद्युत् आयोजनाका सुरुङ तथा निर्माणस्थलमा समेत ठूलो मात्रामा माटो, ढुंगा र पानी पसेपछि खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ। पछिल्लो विवरणअनुसार विभिन्न जलविद्युत् आयोजनामा सयौं कामदार सम्पर्कविहीन रहेको र केही सुरुङभित्र फसेको आशंका गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

    नुवाकोटको मिनिमार्टमा २४ शव फेला, १० शव काठमाडौं पठाइयो

    देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

    भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

    रसुवा बाढीमा सयौं ट्रक–कन्टेनर बेपत्ता, चालक र सहचालकको अवस्था अज्ञात

    जोखिमबीच उद्धार प्रयास : त्रिशूली–३ ‘ए’ मा यसरी भइरहेको छ उद्धार कार्य

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव…

    भोटेकोशी बाढी : मृतकको संख्या १०३ , ११…

    एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको…

    प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग

    आर्थिक

    एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

    विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

    नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑