• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

      भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 

      नेपाल बैंकको सञ्चालक समिति फेरबदल

      भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

      सुनचाँदीको मूल्य घट्यो, कतिमा हुुँँदैछ कारोबार ?

      बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १० लाख दिने

      नुवाकोटको मिनिमार्टमा २४ शव फेला, १० शव काठमाडौं पठाइयो

      केरुङसम्मको राष्ट्रिय राजमार्ग पुनः सञ्चालनको प्रयास जारी

      अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा

      काफलडाँडामा पहिरोले रुख ढाल्दा सडक अवरुद्ध

      लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

      विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी 

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७७१ जनालाई कारबाही

      राष्ट्रियसभाको बैठक बस्दै

      लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

    होमपेज /  राजनीती

    अहिलेको प्राथमिकता उद्धार र राहत भएको हो : मुख्यमन्त्री थापा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • रामेछाप । रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षतिपछि उद्धार, राहत तथा पुनः स्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले तत्कालीन तथा दीर्घकालीन व्यवस्थापनका लागि विभिन्न निर्णय गरेको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण, राहत वितरण, सडक तथा पूर्वाधार पुनः निर्माणलगायतका कामलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।

    बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै सरकारी संयन्त्र परिचालन गरिएको जानकारी दिए।

    उनले अहिलेको मुख्य प्राथमिकता प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापन भएको बताउँदै आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य राहत सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए ।

    बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ। त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गरी स्रोत–साधन परिचालन गर्ने व्यवस्था मिलाइने भएको छ।

    त्यस्तै, प्रभावित क्षेत्रमा राहत वितरणलाई व्यवस्थित बनाउन संघीय सरकार मातहतका कार्यालयबाट राहत सामग्री संकलन गर्ने र प्रदेश सरकारमार्फत आवश्यक सामग्रीको व्यवस्थापन गरी स्थानीय तहसँगको समन्वयमा वडास्तरसम्म वितरण गर्ने निर्णय गरिएको छ।

    बाढीमा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहलाई परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ। शव व्यवस्थापनका लागि आवश्यक स्थान तथा अन्य व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिने निर्णय भएको छ।

    बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्कालीन मर्मतदेखि दीर्घकालीन पुनः निर्माणसम्मका काम सम्बन्धित निकायले प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउने र सम्भावित जोखिमका क्षेत्रमा सुरक्षा तथा पूर्व तयारीका उपाय प्रभावकारी बनाउने निर्णय गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी 

    राष्ट्रियसभाको बैठक बस्दै

    अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल

    देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ

    यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प

    रास्वपा सभापति लामिछानेले बोलाको सर्वदलीय बैठक सुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड…

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११…

    नेपाल बैंकको सञ्चालक समिति फेरबदल

    भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको…

    प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग

    रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपहिरोको अवस्था र राहतबारे…

    आर्थिक

    नेशनल लाइफले दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

    नेपाल बैंकको सञ्चालक समिति फेरबदल

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुुँँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑