• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

      युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

      ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

      युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

      बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका, व्यवस्थापन सुधारमा सरकारको जोड

      जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

      निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन : महानिरीक्षक पौडेल

      गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

      सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

      अब सरकारी कार्यालयमा निवेदनको ढाँचा देशभर एउटै

      विद्युत महसुल नबढाउन सरकारलाई सांसद परियारको आग्रह

      फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

      ग्यासको कालोबजारी रोक्न अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

      चक्कु प्रहारबाट बागलुङमा श्रमिकको हत्या, एक जना पक्राउ

      धनुषा जिल्ला अदालतको गेटमै महिलाले गरिन् आत्मदाह प्रयास

    होमपेज /  समाचार

    सक्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २७, बुधबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३६ पटक पढिएको
  • क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह

    काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन् । रोनाल्डोले मंगलबार आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत जर्जिनासँग हात समातेको र दुवैले औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै विवाहको पुष्टि गरेका हुन् ।

    रोनाल्डो र जर्जिना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूका सन्तानसमेत छन् । यद्यपि, उनीहरूको विवाहबारे लामो समयदेखि विभिन्न चर्चा हुँदै आए पनि रोनाल्डोले सामाजिक सञ्जालमार्फत पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेका हुन् ।

    रोनाल्डोले हालै २०२६ को फिफा विश्वकपमा पोर्चुगलको प्रतिनिधित्व गरेका थिए । उक्त विश्वकप उनको करियरको अन्तिम विश्वकप बनेको छ । स्पेनसँगको अन्तिम १६ को खेलमा पोर्चुगल १–० ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । स्पेनका मिकेल मेरिनोले खेलको निर्णायक गोल गरेका थिए ।

    पोर्चुगलका रोनाल्डो, ब्रुनो फर्नान्डेसलगायत खेलाडीले गोलका अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा टोली क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।

    स्पेनसँगको खेलअघि नै रोनाल्डोले २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए । त्यससँगै विश्वकपमा उनको २० वर्ष लामो यात्रा पनि समाप्त भएको छ । रोनाल्डोले सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका थिए । त्यस संस्करणमा पोर्चुगल चौथो भएको थियो। सन् २०१० मा अन्तिम १६, २०१४ मा समूह चरण, २०१८ मा अन्तिम १६ र २०२२ मा क्वार्टरफाइनलसम्म पोर्चुगल पुगेको थियो ।

    विश्वकपमा रोनाल्डोले कुल २७ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीको दोस्रो सर्वाधिक संख्या हो। उनले विश्वकपमा ११ गोल गरेका छन् । २०२६ को विश्वकपमा भने उनले पाँच खेलमा तीन गोल गरेका थिए ।

    विश्वकपको उपाधि जित्न नसके पनि रोनाल्डोले क्लब फुटबलमा भने लामो र सफल करियर बनाएका छन् । विश्वकपको अन्तिम खेलपछि उनको व्यक्तिगत जीवनमा पनि नयाँ अध्याय सुरु भएको छ । एएनआई

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

    ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

    युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

    बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका, व्यवस्थापन सुधारमा सरकारको जोड

    जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

    निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन : महानिरीक्षक पौडेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प,…

    युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

    ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

    युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

    मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि…

    भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भोलि अमेरिकी…

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑