सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट सोविता गौतम उपसभापतिमा निर्वाचित भएकी छन्।
शनिबार सार्वजनिक भएको मतपरिणामअनुसार गौतमले ७८९ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनकी प्रतिस्पर्धी तोसिमा कार्की ले ५७२ मत प्राप्त गरिन्।
सोविता गौतमले स्पष्ट मतान्तरसहित उपसभापति पदमा जित हात पार्दै रास्वपाको नयाँ नेतृत्वमा स्थान सुरक्षित गरेकी हुन्।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना तथा नतिजा सार्वजनिक गर्ने क्रम जारी
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा