सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । फिफा विश्वकप २०२६ को फुटबल खेलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ ।
आज बिहान फिलाडेल्फिया स्टेडियममा भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले पराजित गरेको हो ।
ब्राजिलको जितका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।
यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा