• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको अनुमति

      चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

      नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

      पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

      आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

      बालेनप्रति हर्क साम्पाङको कटाक्ष –राम्रो लुगा लगाएर मात्र राम्रो मान्छे बनिँदैन

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      खुश्वुलाई अर्थमन्त्रीको जवाफः हामी १–१ घण्टाको स्टक मार्केट हेर्दैनौं, युगयुगको लागि दूरगामी नीतिमा काम गछौं

      बुबाको स्वास्थ्य अवस्थाका कारण भावुक बनेका मेस्सी, परिवारीक गोपनीयताको सम्मान गर्न आग्रह

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

      सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

      चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पु¥याउन सक्छ : राष्ट्रपति 

      ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ

      नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

      व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

    होमपेज /  राजनीती

    व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिँदै निजी विद्यालयमा लगाइएको कर र व्यक्तिगत कर छुट सुविधाबारे प्रष्ट्याएका छन् ।

    उनका अनुसार सामुदायिक विद्यालयमा करको व्यवस्था लागू हुँदैन भने निजी विद्यालयमा हाल तीन प्रतिशत कर लगाइएको छ । साथै निजी विद्यालयमा आफ्ना बालबालिकाको शिक्षामा गरिएको खर्चमध्ये वार्षिक २५ हजार रुपैयाँसम्म करकट्टी गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए ।

    उनले भने, ‘शिक्षामा लगाइएको कर सामुदायिक स्कुलहरूमा होइन। निजी स्कुलहरूमा अहिलेलाई तीन प्रतिशत लगाइएको छ । तर आफ्ना बालबालिकाहरूको लागि नीजि स्कुलमा गरिएको २५ हजार रुपैयाँसम्मको खर्चलाई करकट्टी गर्न सकिने सुविधा दिइएको छ।’

    अर्थमन्त्री वाग्लेले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने नेपाली नागरिकहरूलाई आयकरको दायरामा नराखिएको उल्लेख गर्दै यो व्यवस्था ‘क्रान्तिकारी कदम’ भएको दाबी गरे।

    ‘वर्षमा १० लाख आम्दानी भएका नेपाली नागरिकहरूलाई करको दायरामा राखिएको छैन। इनकम ट्याक्स फ्रि यो असाध्यै क्रान्तिकारी कदम हो । त्यसबाट लाखौं बचत भइरहेको छ,’ उनले भने ।

    उनले थप स्पष्ट गर्दै मध्यम तथा उच्च मध्यम वर्गलाई लक्षित गरी निजी विद्यालयमा गरिएको खर्चमा कर छुटको सुविधा दिइएको बताए ।

    वार्षिक खर्चको २५ हजार रुपैयाँ वा कुल खर्चको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, सो रकम कर कट्टी गर्न सकिने व्यवस्था रहेको उनको भनाइ थियो।

    उनले भने, ‘यता ५ हजार खर्च गर्नेहरूले १५० रुपैयाँ तिर्ला तर लाखौं छुट दिइएको छ । कर तिर्न नपर्ने व्यवस्था छ । शिक्षामा पनि १० लाख भन्दा माथि, अझ महँगा स्कुलमा पढ्नेहरूको लागि मात्र निजी स्कुलहरूमा पनि मध्यम वर्गमा मात्र होइन, उच्च मध्यम वर्ग भएकाहरूलाई पनि २५ हजार रुपैयाँ वा खर्चको २५ प्रतिशत जुन कम हुन्छ त्यो कर कट्टीबाट उन्मुक्ति दिइएको छ । त्यसैले सोच विचार गरेर अर्थतन्त्रको दीर्घकालीन औपचारिकीकरणका लागि यी कदमहरू चालिएका हुन्।’

    अर्थमन्त्री वाग्लेले यी नीतिहरू दीर्घकालीन रूपमा अर्थतन्त्रको औपचारिकीकरण र कर प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले ल्याइएको बताए।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    ट्रान्समिसन लाइन विस्तारमा निजी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री श्रेष्ठ

    प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित

    सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको छ :अध्यक्ष राई

    तीन वटा संसदीय समितिको बैठक बस्दै 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चिडियाखानामा पनि भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

    नेकपाले विशाल आइटी फौज तयार गर्दैछ :संयोजक प्रचण्ड

    पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा…

    रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग फिर्ता लिन अदालतको…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    आर्थिक

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    नेपाललाई एडीबीको ११ करोड ५० लाख डलर सहुलियत ऋण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑