• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

      रास्वपा महाधिवेशन : उम्मेदवारी दर्ता शुल्क र आवश्यक कागजातको विवरण सार्वजनिक

      हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

    होमपेज /  विश्व

    फिफा विश्वकपमा एआई, लेनेभोले दिइरहेको छ अत्याधुनिक सुविधा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ३०, शनिबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६४ पटक पढिएको
  • एजेन्सी । विश्वव्यापी प्रविधि कम्पनी लेनोभोले फिफा विश्वकप २०२६ मा अत्याधुनिक एआई संचालनमा ल्याएको छ ।

    फ्लोरिडाको मियामीमा रहेको लेनेभो भवनमा फिफाको प्राविधिक कमाण्ड र प्रतियोगिता सञ्चालन केन्द्रले उत्तर अमेरिकाभरि ६०० भन्दा बढी आधिकारिक साइटहरूबाट डेटा समन्वय गरिरहेको छ ।

    जसले सामाजिक सञ्जाल फिडहरू र मौसम पूर्वानुमानसम्म सबै कुरा ट्र्याक गरिरहेका छन् । उक्त प्रयासलाई समन्वय गर्न, फिफाले इन्टेलिजेन्ट कमाण्ड सेन्टर पनि निर्माण गरेको छ ।

    प्रतियोगिताको कभरेज बढाउन कृत्रिम बुद्धिमत्ता समावेश गर्दै चिनियाँ र अन्तर्राष्ट्रिय प्राविधिक कम्पनी लेनोभोसँग साझेदारी गरेको हो ।

    लेनोभोले विकास गरेको एआई प्रविधिले रेफ्रीको शरीरको क्यामेरा शटहरू स्थिर गर्न आवश्यक ठानेको छ । जसका कारण समर्थकरूले रेफ्रीहरूले के हेरिरहेका छन् भनेर स्पष्ट रूपमा देख्न सक्छन् ।

    एआईले भिडियो सहायक रेफ्री वा भीएआरलाई अझ संक्षिप्त कल गर्न पनि मद्दत गरिरहेको छ ।

    परम्परागत तस्बिरहरू प्रयोग गर्नुको सट्टा, लेनोभोले खेलाडीहरूको थ्रीडी अवतारहरू विकास गर्न एआई मोडेल निर्माण गरेको छ ।

    स्पोट्र्स भर्टिकल, लेनोभोका निर्देशक सान्टियागो मान्सोका अनुसार यो प्रविधिले १२ सय खेलाडीहरुलाई स्क्यान गरिरहेको र सबै प्रकारका आकारहरु देख्ने सुविधको विकास गरेको छ ।

    खेलका साना विवरणहरुलाई ठूलो फरक पार्न सक्ने अनुमान गरिएको छ । किनकि फिफाले भिडियो सहायक रेफ्रीलाई अर्ध स्वचालित अफसाइड अलर्ट प्रस्तुत गर्दछ । यसले मानव रेफ्रीलाई सहयोग पुग्नेछ । कल पुष्टि गर्न आवश्यक सहायकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

    विगतमा सुविधाविहीन मानवोइड अवतारहरूले सबै खेलाडीहरूको प्रतिनिधित्व मात्र गर्ने र आज डिजिटल ट्विन प्रविधिको सहायताले सही अंग, लम्बाइ र शरीरको आयामहरू मापन गर्न सक्ने क्षमता राख्दछ ।

    उक्त एआइ प्रविधिले खेलाडीहरूको स्क्यानिङ, खेलाडीहरूको वास्तविक रूपरेखा र वास्तविकता पत्ता लगाउनेछ ।

    फिफा र लेनोभोले फुटबल एआई प्रो पनि प्रस्तुत गर्दैछन्, जसले खेल मैदानलाई शाब्दिक रूपमा समान बनाउन प्रयास गर्नेछ ।

    विश्वभरका लाखौं फ्यानहरूले आफ्ना मनपर्ने टोलीहरूको जयजयकार गरिरहेका बेला, उन्नत एआई प्रविधिले खेललाई पहिलेभन्दा बढी निष्पक्ष र प्रतिस्पर्धी बनाउन पर्दा पछाडि कडा परिश्रम गरिरहेको स्पष्ट भएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ

    अमेरिका–इरान समझदारीको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

    अमेरिका र इरानबीच १४ बुँदे समझदारी, आणविक कार्यक्रम र प्रतिबन्धबारे नयाँ वार्ता प्रक्रिया सुरु

    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

    नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑