सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३९ हजार बढी भएको छ ।
निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३९ हजार २३५ मत पाएको छ ।
नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार ७७३ मत पाउँदा श्रम संस्कृति पार्टीले तिन लाख ७८ हजार ६४९ मत प्राप्त गरेको छ । राप्रपाले भने ३ लाख २९ हजार ४७२ मत प्राप्त गर्न सफ भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा