सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा डा.प्रकाश शरण महतले ७ सय १८ मतले अग्रता कायम गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा मत गणना जारी छ ।
हाल सार्वजनिक भएको नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ८ हजार १९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७ हजार ३६३ मत प्राप्त गरेका छन् ।
उनी महतभन्दा ७ सय १८ मतले भन्दा बढी मतले पछाडि रहेका छन् । त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ६३२८ मत प्राप्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा