सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायम राखेकी छिन् । हालसम्म ५१ हजार २८४ मत गणना हुँदा तोसिमाले ३३ हजार ४०१ मत प्राप्त गरेकी छन् ।
नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ६ हजार ८१५ मत प्राप्त गरेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले ३ हजार ९२२ मत ल्याएको छ । नेकपा एमालेका सन्दन थापाले २ हजार ३७२ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले १ हजार ५७१ मत प्राप्त गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा