सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ । बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजीत गर्दै महर विजयी भएका हुन् ।
बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्रापणत गरेका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा